Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

स्थानीय सरकार र यसको आवश्यकता

  • Bijeta Kunwar
  • July 21, 2023
  • 486

स्थानीय सरकार र यसको आवश्यकता

स्थानीय सरकार र यसको आवश्यकता

स्थानीय सरकार

  • स्थानीय क्षेत्रकै निर्वाचत प्रतिनिधिद्वारा सञ्चालन गर्ने सरकार स्थानीय सरकार हो । स्थानियक सरकार स्थानीय जनताको
    सहभागितामा गरिने शासन हो, जसमा जनताबाट निर्वाचित प्रतिनिधिले शासन गर्दछन्‌ । आफ्नो क्षेत्रभित्र स्थानीय सरकार पूर्ण अधिकार सम्पन्न र उत्तरदायि हुने गर्दछ ।
  • केन्द्रीय सरकारले समग्र देश र स्थानीय सरकारवीच समन्वय र नियन्त्रण गर्दछ भने स्थानीय सरकारले आफ्नो क्षेत्रभत्र समन्वय र नियन्त्रण गर्दछ । नेपालमा गाउँपालिका, नगरपालिका, र जिल्ला समन्वय समितिलाई स्थानीय तहकको रुपमा लिईन्छ । उक्त स्थानमा सञ्चालिन सरकार स्थानीय सरकार हो ।

स्थानिय सरकारको आवश्यकता

  • लोकतन्त्रको स्थानीयस्तरदेखी नै संस्थागत विकास गर्न,
  • स्थानीय नेतृत्वको विकास गर्न,
  • स्थानीयस्तरमा जनचाहना अनुरुपका आवश्यकता पूर्ति गर्न,
  • स्थानीय तहमा छरिएर रहेको शक्तिलाई एकीकृत गरी परिचालन गर्न,
  • स्थानीय साधन स्रोत, सीप, प्रविधि, क्षमता एमं अनुभवको अधिकतम परिचालन गर्न,
  • स्थानीयस्तरको योजना व्यवस्थापन (योजना पहिचान, तर्जुमा, कार्यान्वयन, अनुगमन, प्रतिफल बाँडफाँड) मा स्थानीय निकायलाई नै जिम्मेवार र जवाफदेही बनाउन,
  • शासन व्यवस्थापनमा जनताको सहभागिता प्रवर्द्धन गर्न,
  • स्थानीय तहबाट नै शुशासनको स्थापना गर्न ।

Categories

  • Current Affairs 852
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 82
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 90
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 111
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 100
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 349
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA