Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नागरिकहरुको दायित्व

  • Bijeta Kunwar
  • July 21, 2023
  • 523

नागरिकहरुको दायित्व

नागरिकहरुको दायित्व

सम्बैधानिक दायित्व

  • नैपालको संविधानको धारा ४८ मा व्यवस्था भएका नागरिकका कर्तव्य :
    • राष्ट्रपति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौम र अखण्डताको रक्षा,
    • संविधान र कानूनको पालना,
    • राज्यले चाहेको वखत अनिवार्य सेवा,
    • सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्ने ।
  • देशको संविधान तथा ऐन कानून प्रति जानकार वन्ने ।
  • राज्यद्वारा निर्मित संविधान एवं कानूनको इमान्दारीपूर्वक पालना गर्ने,
  • राज्य सञ्चालनका लागि सक्षम प्रतिनिधी छनौट गर्न मतदानमा भाग लिने,
  • राज्यलाई तिर्नु पर्ने कर तथा अन्य राजश्व इमान्दारितापूर्वक वुझाइ योग्य नागरिकको पहिचान दिने ।
  • आफूनो अधिकार तथा कर्तव्य प्रति सजग रहने |

नैतिक दायित्व र कर्तव्य

  • राष्ट्रिय झाण्डा, राष्ट्रिय चिन्ह, राष्ट्रिय गान र राष्ट्रको लागि वलिदान गर्ने सहिदहरुप्रति सम्मान ,
  • लोकतान्त्रीक मूल्य र मान्यताको सम्मान गर्ने,
  • जनता वृद्धि विनास प्रहरी हुन भन्ने अर्थमा सामाजिक अपराध नियन्त्रणमा सरकालाई सहयोग गर्ने,
  • अरुको अधिकारको सम्मान गर्ने,
  • समकालिन घटना प्रति सूचित रहने,
  • मानव अधिकार प्रति सम्मान गर्ने,
  • सबैप्रति समभाव राख्ने,
  • वातावरण संरक्षण गर्ने,
  • आमाबुवाको सम्मान गर्ने,
  • श्रमको सम्मान गर्ने,
  • समाजले स्थापित गरेका परम्परागत सकारात्मक मुल्य मान्यताको सम्मान गर्ने ।

Categories

  • Current Affairs 852
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 87
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 91
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 113
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 101
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 350
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA