Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सूचनाको हक सम्बन्धी ऐन, २०६४ का अनुसार सूचना

  • Prija Shrestha
  • July 20, 2023
  • 616

सूचनाको हक सम्बन्धी ऐन, २०६४ का अनुसार सूचना

सूचनाको हक सम्बन्धी ऐन, २०६४ का अनुसार सूचना

१.उजुरी दिन सक्ने
सूचना अधिकारीले सूचना उपलब्ध नगराएमा, सूचना दिन अस्वीकार गरेमा,आंशिक रुपमा सूचना उपलब्ध गराएमा वा गलत सूचना दिएमा वा सरोकारवाला होइन भनी सूचना नदिएमा सम्बन्धित व्यक्तिले त्यसरी सूचना नपाएको वा आंशिक रुपमा सूचना पाएको मितिले सात दिनभित्र प्रमुख समक्ष उजुरी दिन सक्नेछ।

२.आदेश दिन सक्ने:
प्राप्त उजुरी जाँचबुझ गर्दा सूचना नदिएको वा आंशिक रुपमा सूचना दिएको वा गलत सूचना दिएको देखिएमा प्रमुखले निवेदकद्वारा माग भए बमोजिमको सूचना उपलब्ध गराउन सूचना अधिकारीलाई लप माफिला छु. त्यसरी आदेश भएमा सूचना अधिकारीले सम्बन्धित निवेदकलाई ध गराउनु पर्नेछ ।

३.विभागिय कारवाही गर्न सक्ने :
जाँचबुझ गर्दा सूचना अधिकारीले जानी-जानी वो बदनीयतपूर्वक सूचना नदिएको, सूचना दिन अस्वीकार गरेको वा आशिक रुपमा सूचना दिएको वा गलत सूचना दिएको देखिएमा प्रमुखले त्यस्तो सूचना अधिकारीलाई प्रचलित कानून बमोजिम विभागीय कारबाही गर्न सक्नेछ।

४.सूचना दिन नमिल्ने:
जाँचबुझ गर्दा सूचना दिन नमिल्ने देखिएमा प्रमुखले सोहीव्यहोराको निर्णय गरी सोको कारण सहितको जानकारी निवेदकलाई दिनु पर्नेछ।

५.पुनरावेदन दिन सक्ने :
प्रमुखले गरेको निर्णयउपर चित्त नबुभने व्यक्तिले त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैंतीस दिनभित्र आयोग समक्ष पुनरावेदन दिन सक्नेछ। आयोगले पुनरावेदन परेको साठी दिनभित्र सो पुनरावेदनको सम्बन्धमा आवश्यक कारबाही गरी अन्तिम निर्णय गर्नु पर्नेछ।

Categories

  • Current Affairs 852
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 106
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 93
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 117
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 101
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 350
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA