Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने र अन्तर्राष्ट्रिय खेल खेल्ने पाँच खेलाडी

  • Bijeta Kunwar
  • July 17, 2023
  • 568

सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने र अन्तर्राष्ट्रिय खेल खेल्ने पाँच खेलाडी

सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने र अन्तर्राष्ट्रिय खेल खेल्ने पाँच खेलाडी

सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने पाँच खेलाडी

स्थान खेलाडीको नामखेल संख्यागोल संख्यादेश
१ क्रिस्टियानो रोनाल्डो२०० १२३ पोर्चुगल
२ अलि दाइ१४८ १०९ इरान
३ लिओनेल मेस्सी१७५ १०३ अर्जेन्टिना
४ सुनिल क्षेत्री१४२ ९२ भारत
५ मुख्तार दहरी१४२ ८९मलेशिया
  • नेपालका तर्फबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी निराजन रायमाझी र हरि खड्का हुन्‌ ।
  • रायमाझीले २० खेलमा १३ गोल र खड्काले ४० खेलमा १३ गोल गरेका हुन्‌ ।

सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने पाँच खेलाडी

स्थान खेलाडीको नामखेल संख्यादेश
१ क्रिस्टियानो रोनाल्डो२०० पोर्चुगल
२ बदर अल-मुतावा१९६ कुबेत
३ सोह चिन एन१९५ मलेशिया
४ अहमद हसन१८४ इजिप्ट
५ अहमद मुबारक१८३ ओमान

Categories

  • Current Affairs 852
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 123
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 96
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 121
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 102
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 352
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA