Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०८०

  • Bijeta Kunwar
  • July 15, 2023
  • 525

मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०८०

मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०८०
  • यो पुरस्कार सोलखुम्बुका डा. मिङमार ग्याल्जेन शेर्पा लाई प्रदान गरियो ।
  • उनी स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक रहेका डा. शेर्पा टेलिमेडिसिन सेवा, ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमको विस्तार, ढुर्गममा लामो समय सेवा र सरकारी सेवाबाट अवकाशपछि पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन सक्रिय रहेका छन्‌।
  • मदन भण्डारी फाउन्डेशनले २०८० असार १४ गते भण्डारीको ७२ औँ जयन्तीको अवसरमा प्रदान गरेको हो ।
  • मदन भण्डारी फाउन्डेशन द्वारा स्थापित यो पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ ।
  • त्यस्तै मदन भण्डारी रुपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार मकवानपुरकी तेकवान्दो खेलाडी निरु कमारी मगर लाई प्रदान गरिएको छ ।

Categories

  • Current Affairs 852
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 138
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 97
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 125
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 102
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 352
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA