Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

गोल्डम्यान वातावरणीय पुरस्कार २०२३

  • Bijeta Kunwar
  • July 07, 2023
  • 678

गोल्डम्यान वातावरणीय पुरस्कार २०२३

गोल्डम्यान वातावरणीय पुरस्कार २०२३
  • वातावरणको रक्षामा विशेष योगदान पुर्याउने व्यक्तिलाई वार्षिक रुपमा प्रदान गरिन्छ ।
  • मानव बसोवास गर्ने ६ वटै महादेशबाट ६ जना व्यक्तिलाई पुरस्कारबाट सम्मानित गरिन्छ ।
  • यसलाई हरियो नोबेल पुरस्कार वा वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर समेत चिनिन्छ।
  • स्थापना : १९८९
  • पुरस्कार राशी : दुइ लाख अमेरिकी डलर
सन्‌ २०२३ का विजेताहरुयोगदान देश
एलेसेन्ड्रा कोरापअमेजन वर्षावनमा रहेको मुन्डुरुकु समुदाय र वातावरणीय क्षेत्रमा उत्कृष्ट काम गरेब्राजिल
टेरो मुस्टोन औद्योगिक गतिविधिले क्षतिग्रस्त जग्गा खरिद गर्न एउटा समूहको नेतृत्व गरेफिनल्याण्ड
डेलिमा सिलालाहीवन संरक्षण र आफ्नो अधिकारका लागि लड्न आदिवासी समूहहरूलाई संगठित गरेइन्डोनेसिया
चिलेक्वा मुम्बातामा खानीबाट पीडित क्षेत्रका मानिसहरूलाई मद्दत गरेजाम्बिया
जफर किजिल्कायाभूमध्य सागरमा पहिलो समुदाय-व्यवस्थित संरक्षित क्षेत्र सिर्जना गर्न काम गरेटर्की
डियान विल्सनमेक्सिकोको खाडीमा प्लास्टिकको फोहोर फाल्ने प्लास्टिक कम्पनी विरुद्ध कानुनी मुद्दा जितिन्‌अमेरिका

Categories

  • Current Affairs 852
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 179
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 100
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 130
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 103
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 355
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA