Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

स्टकहोम वाटर प्राइज, २०२३

  • Bijeta Kunwar
  • July 04, 2023
  • 557

स्टकहोम वाटर प्राइज, २०२३

स्टकहोम वाटर प्राइज, २०२३
  • स्टकहोम वाटर प्राइज, २०२३ बाट एन्ट्रिया रिनाल्डो सम्मानित भएका छन्‌ ।
  • जलविज्ञान, हाइट्रोजियोमोर्फोलजी र महामारी विज्ञान सानसतनर सहित धेरै शैक्षिक क्षेत्रहरूमा ठूलो प्रभाव र उत्कृष्ट कार्यका लागि पुरस्कार प्रदान गरिएको
वर्ष विजेता देश
२०२३ एन्ड्रिया रिनाल्डोस्वीट्जरल्याण्ड
२०२२ विल्फ्रेड ब्रुट्सार्टअमेरिका

About Stockholm Water Prize

  • पानीको क्षेत्रमा संसारको सबैभन्दा प्रतिष्ठित पुरस्कार हो, जसलाई प्राय: पानी क्षेत्रको नोबेल पुरस्कारको रूपमा वर्णन गरिन्छ।
  • पानीका सम्बन्धमा महत्वपर्ण उपलब्धिहरूका लागि व्यक्ति र संस्थाहरूलाई प्रदान गरिन्छ ।
  • पहिलो वितरण : सन्‌ १९९१
  • प्रदान गर्ने : Stockholm International Water Institute (रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजको सहयोगमा)

Categories

  • Current Affairs 852
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 189
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 102
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 134
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 105
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 355
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA