Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व प्रेस स्वतन्त्रता पुरस्कार २०२३ – Press Freedom Prize

  • Bijeta Kunwar
  • July 03, 2023
  • 489

विश्व प्रेस स्वतन्त्रता पुरस्कार २०२३ – Press Freedom Prize

विश्व प्रेस स्वतन्त्रता पुरस्कार २०२३ – Press Freedom Prize
  • संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई विश्व प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गरेको छ ।

सन्‌ २०२३ का विजेताहरु

निलोफर हमेदी

  • योगदान : सन्‌ २०२२ को सेष्टेमबर महिनामा २२ वर्षीया इरानी महिला महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा प्रहरीले उनलाई हिरासतमा लिएपछि उनको मृत्यु भएको थियो। निलोफरले अमिनीको मृत्युको खबर सम्प्रेषण गर्ने सहास देखाए बापत ।

इलाहे मोहम्मदी

  • योगदान : महसा अमिनीको अन्त्येष्टिको समाचार लेख्न सहास देखाए ।

नरगेस मोहम्मदी

  • योगदान: उनी इरानमा लामो समयदेखि प्रेस स्वतन्त्तता र मानवअधिकारकार रक्षाका लागि अग्रमोर्चामा रहेर काम गर्दै आएकी छन्‌।

विश्व प्रेस स्वतन्त्रता पुरस्कार बारे सामान्य जानकारी

  • प्रेस स्वतन्त्रताको रक्षा वा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्याउने व्यक्ति वा संस्थालाई वार्षिक रुपमा प्रदान गरिन्छ।
  • सन्‌ १९८६ को डिसेम्बर १७ मा हत्या गरिएका कोलम्बियाली पत्रकार कानोको नाममा स्थापना भएकोले यसलाई गुइलेम्भरो कानो प्नेरेस स्रवतन्त्रता पुरस्कार भनेर समेत चिनिन्छ ।
  • पहिलो वितरण : सन्‌ १९९७
  • राशी : २५ हजार डलर
  • प्रदान गर्ने : संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम्‌ सांस्कृतिक सङ्गठन (UNESCO)

UNESCO को बारेमा सामान्य जानकारी

  • United Nations Educational, Scientific and Cultural Organization(UNESCO), संयुक्त राष्ट्रसंघको एक विशिष्ठकृत संस्था हो।
  • स्थापना : १६ नोभेम्बर १९४५
  • प्रधानकार्यालय : पेरिस, फ्रान्स
  • नेपाल सदस्य : सन्‌ १९५३

Categories

  • Current Affairs 852
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 189
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 102
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 134
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 105
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 355
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA