Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बारम्बार झुक्काउने प्रश्नहरु

  • Bijeta Kunwar
  • June 26, 2023
  • 595

बारम्बार झुक्काउने प्रश्नहरु

बारम्बार झुक्काउने प्रश्नहरु
  • स्यार्खु ताल : कास्की
  • स्यार्पु ताल : रुकुम
  • चिर्खवा झरना 5 भोजपुर
  • खुवाको झरना : उदयपुर
  • महाराजाधिराज पदवी धारणा गर्ने राजा : अंशुवर्मा
  • महाराजधिराज परम भट्टारकको पदवी धारणा गर्ने राजा : नरेन्द्रदेव
  • राजर्षी हुने पहिलो राजा : सिद्धिनरसिंह मल्ल
  • राजर्षि महाराज भनेर चिनिने : जुद्धशमशेर
  • नेपालेश्वर भनेर चिनिने : श्रीनिवास मल्ल
  • मण्डलेश्वर भनेर चिनिने : यक्ष मल्ल
  • आफ्नो मुद्रामा रानीको नाम अंकित गर्ने मल्ल राजा : नरेन्द्रदेव
  • मुद्रामा रानीको नाम उल्लेख गर्ने पहिलो मल्ल राजा : प्रताप मल्ल
  • कवीन्द्र भनेर चिनिने राजा : प्रताप मल्ल
  • खरिदार बा : कृष्णप्रसाद भट्टराई
  • खरिदार बाजे : बाबुराम आचार्य
  • कवि चुडामणि सम्राट भनी चिनिने राजा : भुपतिन्द्र मल्ल
  • तान्त्रिक शक्तिद्वारा तलेजु भवनीसँग पासा खेल्ने राजा : जगतज्योति
  • तान्त्रिक शक्तिद्वारा काल भरैबलाई हसाउने राजा प्रताप मल्ल : प्रताप मल्ल
  • पशुपतिनाथमा देवल हरू बनाउने : सुपुष्प
  • पशुपतिनाथको बर्तमान मूर्ति बनाउने : जय सिंह देव
  • नेपाली राजनीतिको शकुनि : त्रषिकेश शाह
  • नेपाली राजनीतिको चाणक्य : सुर्यप्रसाद उपाध्य
  • सेतो मच्छिन्द्रनाथको रथयात्रा चलाउने : प्रताप मल्ल
  • रातो मच्छिन्द्रनाथको रथयात्रा चलाउने : नरेन्द्रदेव
  • इन्द्र जात्रा : गुणकामदेब
  • इन्द्र जात्रामा कुमारीको रथ धुमाउने : जय प्रकाश मल्ल
  • इन्द्र जात्रामा लिङ्गो गाडने : प्रतापसिंह शाह
  • कार्यालय समय १०-५ गर्ने : देवशमशेर
  • कार्यालय समय १०-४ गर्ने : भीमशमशेर

Categories

  • Current Affairs 852
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 207
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 105
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 137
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 107
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 355
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA