Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

९ औं अन्तर्राष्ट्रिय योग दिवस

  • Bijeta Kunwar
  • June 22, 2023
  • 493

९ औं अन्तर्राष्ट्रिय योग दिवस

९ औं अन्तर्राष्ट्रिय योग दिवस
  • प्रत्येक वर्ष २१ जुनमा मनाइन्छ ।
  • २०२३ को नारा : “Yoga for Vasudhaiva Kutumbakam”
  • २०१४ मा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९ औं महासभामा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने प्रस्ताव गरेका थिए ।
  • सन्‌ २०१४ डिसेम्बर ११ मा संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रहरूले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउन प्रस्ताव सर्वसम्मतिले पारित गरेका थिए ।
  • सन्‌ २०१५ मा पहिलो अन्तर्राष्ट्रिय योग दिवस मनाइएको थियो ।

वसुधैव कुटुम्बकमको अर्थ :

  • वसुधैव कुटुम्बकम वाक्यांश हिन्दू संस्कृतिको महा उपनिषदबाट आएको हो जसको शाब्दिक अर्थ संसार एक परिवार हो भन्ने हुन्छ। यो संस्कृत शब्द वासुदेव र कुटुम्बकबाट आएको हो वासुदेवको अर्थ सनातन अर्थात्‌ शाश्वत सत्य हो। त्यसैगरी कुटुंबको अर्थ परिवार हो। अर्कोतर्फ, वसुधाको अर्थ पृथ्वी पनि हो। यसरी यस वाक्यको अर्थ सबै संसार अर्थात्‌ ब्रह्माण्ड वा सत्य एउटै हो भन्ने बुझिन्छ।

Categories

  • Current Affairs 852
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 211
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 105
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 140
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 110
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 356
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA