Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कुन स्थानीय तह र प्रदेशले के कार्यक्रमको सुरुवात गरे ?

  • Bijeta Kunwar
  • June 20, 2023
  • 507

कुन स्थानीय तह र प्रदेशले के कार्यक्रमको सुरुवात गरे ?

कुन स्थानीय तह र प्रदेशले के कार्यक्रमको सुरुवात गरे ?
कार्यक्रमस्थानीय तह र प्रदेशको नाम
बुक फ्रि फ्राइडेकाठमाडौं महानगरपालिका, काठमाडौं
भैसिलाई सुत्केरी भत्ता प्रदान गर्नेबागचौर नगरपालिका, सल्यान
बीउ ATM र Water ATMललितपुर महानगरपालिका
प्रथम नमूना बालनगरसभा सञ्चालन गर्नेललितपुर महानगरपालिका
५० वर्ष पुरा भएका एकल पुरुषलाई भत्तामेलौली नगरपालिका, बैतडी
एकल पुरुषका लागि वृद्धा भत्ताको व्यवस्थाहेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक
गोठालेलाई सामाजिक सुरक्षा भत्तापचालझरना गाउँपालिका, कालिकोट
छोरी मात्र जन्माएर स्थायी बन्ध्याकरण गर्नेलाई रु. १ लाख पुरस्कारखाँडचक्र नगरपालिका, कालिकोट
पिसावलाई हिसावमा रुपान्तरण गर्ने लानगाउँपालिकोअभियानमंगला गाउँपालिका, म्याग्दी
मेयर कृषि कार्यक्रमबर्दिवास नगरपालिका, महोत्तरी
मेयर रोजगार कार्यक्रमचन्दननाथ गाउँपालिका, जुम्ला
युवा स्वरोजगार कार्यक्रमपालुङटार नगरपालिका, गोरखा
सबै विद्यार्थीको अनिवार्य बैंक खातासरावल गाउँपालिका, नवलपरासी पश्चिम
गर्भवती महिलालाई एक पोका आयोडिनफाल्गुनन्द गाउँपालिका, भोजपुर
बर्थिङ सेन्टरमा प्रसुती नगराए बच्चाको जन्मदर्ता नगराउनेटेम्केमैयुङ गाउँपालिका, भोजपुर
घर-घरमा झण्डा, हात-हातमा अण्डामालिका गाउँपालिका, म्याग्दी
छोरी पेवा बचत कार्यक्रमरघुगंगा गाउँपालिका, म्याग्दी
समृद्ध खजुरा अभियानखजुरा गाउँपालिका, बाँके
बालबिवाह मुक्त पहिलो नगरपालिकाबुद्धभूमी नगरपालिका, कपिलवस्तु
एक घर एक करेसाबारीपुतलीबजार नगरपालिका, स्याङ्जा
पहिलो मदिरा निषेधित नगरपालिकाछायाँनाथ रारा नगरपालिका, मुगु

Categories

  • Current Affairs 852
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 211
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 105
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 140
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 110
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 356
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA