Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद सदस्यमा निर्वाचित

  • Bijeta Kunwar
  • June 15, 2023
  • 544

नेपाल संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद सदस्यमा निर्वाचित
  • कहिले निर्वाचित भएको: सन्‌ २०२३ जुन ८
  • नेपालको कार्यकाल: सन्‌ २०२४-२०२६
  • नेपालले प्राप्त मत: १४५ (एसिया प्रशान्त क्षेत्रका देशहरुबाट सर्वाधिक मत प्राप्त)
  • यसअघि नेपाल सन्‌ २०१३-२०१५ सम्म सदस्यमा निर्वाचित भएको थियो ।
  • एसिया प्रशान्त क्षेत्रबाट ११ सदस्य रहने प्रावधान रहेको छ ।
  • संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को जुन ८ मा भएको निर्वाचनमा नेपाल सहित १८ देश निर्वाचित भएका छन्‌।

Categories

  • Current Affairs 852
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 213
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 106
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 141
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 112
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 356
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA