Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विभिन्न पुरस्कार सम्बन्धी जानकारी

  • Bijeta Kunwar
  • May 23, 2023
  • 781

विभिन्न पुरस्कार सम्बन्धी जानकारी

विभिन्न पुरस्कार सम्बन्धी जानकारी

श्रेष्ठ सिरपा

  • नेपालको सबैभन्दा पुरानो पुरस्कार श्रेष्ठ सिरपा हो ।
  • श्रेष्ठ सिरपा पुरस्कार नेवारी भाषाको नोबेल पुरस्कार हो ।
  • श्रेष्ठ सिरपा पुरस्कार स्थापना – वि.सं.२०१० सालमा

मदन पुरस्कार

  • स्थापना – वि.सं. २०१२ साल असोज १० गते ।
  • वितरण – वि.सं. २०१३ सालमा
  • सुरुको पुरस्कार राशी – ४ हजार
  • हालको पुरस्कार राशी – ४ लाख
  • धेरै पटक मदन पुरस्कार पाउने व्यक्ति – सत्यमोहन जोशी ३ पटक
  • मदन पुरस्कार पाउने पहिलो व्यक्ति – सत्यमोहन जोशी, चितरन्ज नेपाली, बलराम जोशी
  • २०७८ को मदन पुरस्कार विजेता – नवराज लम्साल, अग्नि

जगदम्बा श्री पुरस्कार

  • स्थापना – वि.सं.२०४५ सालमा
  • जगदम्बा श्री पुरस्कार पाउने पहिलो व्यक्ति – नारायण गोपाल, वि.सं.२०४५
  • २०७८ को जगदम्बा श्री पुरस्कार विजेता – दुर्गा प्रसाद श्रेष्ठ
  • हालको पुरस्कार राशी – ४ लाख

पदम श्री साहित्य पुरस्कार

  • स्थापना वि.सं.- २०६३ सालमा
  • पदम श्री साहित्य पुरस्कार पाउने पहिलो व्यक्ति – गणेश रसिक, वि.सं.२०६३
  • २०७८ को पदम श्री साहित्य पुरस्कार पाउने व्यक्ति – केशवराज ज्ञवाली
  • हालको पुरस्कार राशी – ३ लाख

पदम श्री साधना सम्मान पुरस्कार

  • स्थापना – वि.सं.२०६७ सालमा
  • पदम श्री साधना सम्मान पुरस्कार पाउने पहिलो व्यक्ति – माधव प्रसाद घिमिरे
  • २०७८ को पदम श्री साधना सम्मान विजेता – माया ठकुरी
  • हालको पुरस्कार राशी – ३ लाख

पदम श्री गौरव पुरस्कार

  • स्थापना – २०७८ सालमा
  • पदम श्री गौरव पुरस्कार पाउने पहिलो व्यक्ति – डा. सन्दुक रुइत

साझा पुरस्कार

  • स्थापना – वि.सं.२०२६ सालमा
  • साझा पुरस्कार पाउने पहिलो व्यक्ति – भूपि शेरचन, घुम्रे मेच माथि अन्धो मान्छे
  • २०७८ को साझा पुरस्कार पाउने पहिलो व्यक्ति – निलमणी ढुङगाना
  • हालको राशी – ५९ हजार

पदम श्री विभूषण

  • पहिलो पटक पाउने नेपाली – अनुराधा कोइराला, सन २०१७
  • पछिल्लो पटक पाउने नेपाली – डा. सन्दुक रुइत, सन २०१८

भवन कृति रत्न पुरस्कार

  • हालको पुरस्कार राशी -१ करोड
  • सन २०२२ मा महाविर पुन र राष्ट्रिय आविष्कार केन्द्रले पाएका ।

इशा अवार्ड

  • सन २०२३ को इशा अवार्ड पाउने डा.सन्दुक रुइत
  • पुरस्कार राशी १० लाख अमेरिकी डलर
  • बहराइन बाट इशा अवार्ड प्रदान गरिन्छ ।

अन्तर्राष्ट्रिय साहासी महिला वर्ष सम्मान

  • सन २०२१ मा सम्मानित मुस्कान खातुन
  • सन २०२२ मा सम्मानित भुमिका श्रैष्ठ
  • अमेरिकाले सम्मान गर्ने ।

सि.एन.एन सुपर हिरो

  • सन २००६ बाट वितरण गर्न थालिएको ।
  • हाल पुरस्कार राशी ५० हजार अमेरिकी डलर ।
  • सन २०१० अनुराधा कोइराला
  • सन २०१६ पुष्पा बस्नेत
  • सन २०१६ मा पुष्पा बस्नेत लाई सि.एन.एन सुपर हिरो अवार्ड प्रदान गरिएको ।

म्यागासेसे पुरस्कार

  • एसियाको नोबेल पुरस्कार भनेर भनिन्छ |
  • पुरस्कार राशी १ लाख अमेरिकी डलर ।
  • ७ जना नेपालीले म्यागासेसे पुरस्कार पाएका छन ।

१. सन १९७७ मा महेश चन्द्र रेग्मी

२. सन २००२ मा भारत दत काइराला

३. सन २००६ मा डा.सन्दुक रुइत

४. सन २००७ मा महाविर पुन

५. सन २०१३ मा शक्ति समुह

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 16
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 114
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 75
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 44
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 45
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA