Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

फिफा विश्वकप २०२६ को लोगो र फाइनल खेल मिति सार्वजनिक

  • Prija Shrestha
  • May 18, 2023
  • 541

फिफा विश्वकप २०२६ को लोगो र फाइनल खेल मिति सार्वजनिक

फिफा विश्वकप २०२६ को लोगो र फाइनल खेल मिति सार्वजनिक
  • लोगो (प्रतीक चिन्ह) सार्वजनिक : २०२३ मे १७ (फिफा अध्यक्ष जियान्नी इन्फान्तिनोद्वारा लस एन्जलस, क्यालिफोर्नियाको ग्रिफिथ वेधशालामा अनावरण गरिएको)
  • फाइनल खेल मिति : १९ जुलाई २०२६ आइतबार
  • २०२६ मे २५ सम्म : टिम घोषणा गर्ने अन्तिम समयसीमा
  • यस विश्वकपमा पहिलोपल्ट 48 टिमले प्रतिस्पर्धा गर्नेछन्‌।
  • आयोजक : अमेरिका, क्यानडा र मेक्सिको (विश्वकपका खेलहरु क्यानडाका २, मेक्सिकोका ३ र अमेरिकाका ११ रंगशालामा सञ्चालन गरिनेछ)

Categories

  • Current Affairs 852
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 221
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 113
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 144
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 121
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 362
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA