Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

निजामती सेवा | सकरात्मक र नकरात्मक पक्ष

  • Bijeta Kunwar
  • May 01, 2023
  • 513

निजामती सेवा | सकरात्मक र नकरात्मक पक्ष

निजामती सेवा | सकरात्मक र नकरात्मक पक्ष

निजामती सेवा

  • विशिष्ट सीप , ज्ञान र क्षमता भएका स्थायी प्रबृतिका राज्यको कोषबाट तलब भत्ता पाउने, गैर सैनिक व्यवसायीक समूहलाई निजामती सेवा भनिन्छ ।
  • नेपालको संविधानको धारा २४३ अनुसार सैनिक अधिकृत वा जवान र सशस्त्र प्रहरी वा प्रहरी कर्मचारीको सेवा वा पद तथा निजामती सेवा वा पद होइन भनी ऐनद्वारा तोकिएको अन्य सेवा वा पद बाहेक नेपाल सरकारका अरु सबै सेवा वा पदलाई निजामती सेवा वा पद भनिन्छ
  • सरकारको स्थायी अंग ।
  • सरकारद्धारा जनताको सेवा गर्न स्थापित संयन्त्र ।
  • निजामति सेवा सार्वजनिक कमचारी प्रशासनको अभिन्त अंग पनि हो ।
  • नेपाल लगायत विश्वका धेरै जसो मुलुकहरुमा सैनिक तथा प्रहरी सेवा बाहेकको सरकारी सेवालाई निजामति सेवा भन्ने गरिन्छ ।
  • निजामति सेवा राज्य व्यवस्था सञ्चालनको एक अनिवार्य तथा आधारभुत अंग हो ।

सकारात्मक पक्ष:

  • योग्यतामा आधारित छनौट
  • नागरिक बडापत्र-जवाफदेहितातर्फ उन्मुख
  • शरुवा, बढुवा
  • व्यवसायिक सुरक्षा र गुनासो सुनुवाई
  • कानुनी उपचारको व्यवस्था
  • विभिन्न सेवा समुहको गठन
  • समावेशीकरणमा जोड
  • एकीकृत निजामति सेवातर्फ उन्मुख
  • निर्णयका तह घट्दो

नकारात्मक पक्ष:

  • कामचोर र जिम्मेवारी पन्छाउने प्रवृति
  • उत्तरदायित्व निर्वाह नगर्ने
  • प्रक्रियामा आल्फन्‌ / अनुत्पादक
  • भष्टाचार
  • हाकिम मुखी
  • सेवामुखी भन्दा पदमुखी
  • बोफझिलो संगठन
  • छिटो छरितो ऐन नियम परिवर्तन (औचित्य सपष्ट छैन।)
  • राजनितिसंगको सम्बन्ध राम्रो नहुनु
  • पेशागत संगठनहरुको नाममा राजनितिको पक्षपोषण

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1186
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 177
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 59
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 143
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 119
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 127
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA