Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अलबर्ट आईन्स्टाइन | विज्ञान र प्रविधि

  • Bijeta Kunwar
  • April 28, 2023
  • 560

अलबर्ट आईन्स्टाइन | विज्ञान र प्रविधि

अलबर्ट आईन्स्टाइन | विज्ञान र प्रविधि

अलबर्ट आईन्स्टाइन

  • जन्म : 14 मार्च 1879 (उल्म, जर्मनी)
  • निधन : 18 अप्रिल 1955, अमेरिका
  • पितामाता : हरमन आइन्स्टाइन र पाउलिन आइन्स्टाइन
  • स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालय बाट सन्‌ 1905 मा विद्यावारिधि हासिल गरेका
  • सन्‌ 1905 मा सापेक्षताको सिद्धान्त (Theory Of Relativity) प्रतिपादन गरेका
  • प्रकाश विद्युतीय असर(Photoelectric Effect) को सिद्धान्त प्रतिपादन गरे बापत, सन्‌ 1921 मा भौतिकशास्र तर्फको नोबेल पुरस्कार प्राप्त गरेका
  • इजरायलले आइन्स्टाइनलाई आफ्नो देशको राष्ट्रपति बन्न प्रस्ताव गरेका
  • सन्‌ 1999 मा, टाइम पत्रिकाद्वारा “म्यान अफ द सेन्चुरी ” घोषित
  • उनको मस्तिष्कलाई अमेरिकाको प्रिन्सटन अस्पतालमा सुरक्षित राखिएको छ

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1186
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 181
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 59
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 143
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 121
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 128
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA