Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

रामसार सूचीमा सुचिकृत नेपालका सिमसार क्षेत्रहरु

  • Ajnabee Khadka
  • December 16, 2025
  • 1823

रामसार सूचीमा सुचिकृत नेपालका सिमसार क्षेत्रहरु

Wetlands of Nepal listed on the Ramsar List
सिमसारको नाम र जिल्ला सूचीकृत मिति क्षेत्रफल
कोशी टप्पु वन्यजन्तु आरक्षण (सुनसरी) सन् १९९८ डिसेम्बर १७ १७,५०० हेक्टर
बीस हजारे ताल (चितवन) सन् २००३ अगस्ट १३ ३,२०० हेक्टर
घोडाघोडी ताल (कैलाली) सन् २००३ अगस्ट १३ २,५६३ हेक्टर
जगदिशपुर ताल (कपिलवस्तु) सन् २००३ अगस्ट १३ २२५ हेक्टर
सगरमाथा रा.नि. (गोक्यो ताल सोलुखुम्बु) सन् २००७ सेप्टेम्बर २३ ७,७७० हेक्टर
शे-फोक्सुण्डो ताल (डोल्पा) सन् २००७ सेप्टेम्बर २३ ४९५ हेक्टर
रारा ताल (मुगु) सन् २००७ सेप्टेम्बर २३ १,५८३ हेक्टर
माईपोखरी (इलाम) सन् २००८ सेप्टेम्बर २३ ५० हेक्टर
कास्कीमा ९ ताल : फेवा, वेगनास, रुपा, कमल पोखरी, खाष्टे ताल, गुंदे ताल, न्युरेनी ताल, दिपाङ ताल र मैदी ताल सन् २०१६ फेब्रुअरी २ २६,१०६ हेक्टर
जम्मा क्षेत्रफल   ६०,५६१ हेक्टर
  • नेपाल सदस्य भएको: सन् १९८७ डिसेम्बर १७ (४६ औं सदस्य राष्ट्रको रूपमा)
  • नेपालमा आधिकारिक रूपमा लागू भएको: सन् १९८८ अप्रिल १७
  • नेपालका जम्मा रामसार क्षेत्रहरू: १० वटा
  • कुल क्षेत्रफल: ६०,५६१ हेक्टर

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 21
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 35
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 84
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 105
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 58
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA