विश्व विकास सूचना दिवस, २०२६
- संयुक्त राष्ट्रसंघ महासभा (United Nations General Assembly) को प्रस्ताव नम्बर ३०३८ (XXVII) बमोजिम सन् १९७२ डिसेम्बर १९ मा यो दिवस स्थापना गरिएको,
- पहिलो उत्सव: सन् १९७३ अक्टोबर २४ मा
- मिति चयनको आधार: सन् १९७० अक्टोबर २४ का दिन दोस्रो संयुक्त राष्ट्र विकास दशकका लागि 'अन्तर्राष्ट्रिय विकास रणनीति (International Development Strategy)' पारित गरिएको संस्मरणमा यो मिति रोजिएको,
- मूल उद्देश्य: विश्वभर सूचनाको विस्तार र जनमत परिचालन गरी विकासका चुनौतीहरूको समाधानका लागि अन्तर्राष्ट्रिय सहयोग सुदृढ गर्नु,
- सन् २०२६ अक्टोबर २४ मा विश्वभर यो दिवसको ५३ औँ संस्करण (53rd Observance) मनाइएको,
- सन् २०२६ को मुख्य नारा (Theme): "Informed Communities, Shared Progress: Information for Development"