Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्व इतिहासका प्रथम महिलाहरु

  • Ajnabee Khadka
  • December 09, 2025
  • 1084

विश्व इतिहासका प्रथम महिलाहरु

The first women in world history
विधा / क्षेत्र  नाम
विश्वको पहिलो महिला प्रधानमन्त्री सिरिमावो बन्दरानाइके (Sirimavo Bandaranaike)
विश्वको पहिलो महिला राष्ट्रपति मारिया एस्टेला पेरोन (Isabel Perón)
अन्तरिक्षमा जाने पहिलो महिला भ्यालेन्टिना टेरेस्कोभा (Valentina Tereshkova)
सगरमाथा आरोहण गर्ने पहिलो महिला जुन्को ताबेई (Junko Tabei)
नोबेल पुरस्कार जित्ने पहिलो महिला म्याडम क्युरी (Marie Curie)
संयुक्त राष्ट्र सङ्घको महासभाको पहिलो महिला अध्यक्ष विजया लक्ष्मी पण्डित (Vijaya Lakshmi Pandit)
दुवै ध्रुव (उत्तरी र दक्षिणी) मा पुग्ने पहिलो महिला एन ब्यानक्रफ्ट (Ann Bancroft)
विश्वको पहिलो महिला डाक्टर एलिजाबेथ ब्ल्याकवेल (Elizabeth Blackwell)
ओलम्पिकमा स्वर्ण पदक जित्ने पहिलो महिला चार्लोट कूपर (Charlotte Cooper)
अन्टार्कटिका पुग्ने पहिलो महिला क्यारोलिन मिकेलसन (Caroline Mikkelsen)
मुस्लिम बाहुल्य राष्ट्रको पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टो (Benazir Bhutto)
पहिलो कम्प्युटर प्रोग्रामर एडा लभलेस (Ada Lovelace)
लोकतान्त्रिक रूपमा निर्वाचित विश्वको पहिलो महिला राष्ट्रपति विग्दिस फिनबोगाडोटिर (Vigdís Finnbogadóttir)
हवाइजहाजबाट आन्ध्र महासागर (Atlantic Ocean) एक्लै पार गर्ने पहिलो महिला अमेलिया इयरहार्ट (Amelia Earhart)
गणितको नोबेल पुरस्कार मानिने 'फिल्ड्स मेडल' जित्ने पहिलो महिला मरियम मिर्जाखानी (Maryam Mirzakhani)
साहित्यमा नोबेल पुरस्कार जित्ने पहिलो महिला सेल्मा लागेर्लोफ (Selma Lagerlöf)

 

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 19
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 35
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 81
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 100
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 56
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA