Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दिगो विकासको २०३० सम्म रहेका लक्ष्यहरु

  • Ajnabee Khadka
  • December 05, 2025
  • 707

दिगो विकासको २०३० सम्म रहेका लक्ष्यहरु

Sustainable Development Goals Targets up to 2030
क्र.सं. प्रमुख सुचक इकाई २०३० सम्मको लक्ष्य
१. ५ वर्ष मुनिका कम तौल भएका बालबालिका प्रतिशत १
२. ५ वर्ष मुनिका पुड्कोपना भएका बालबालिका प्रतिशत १५
३. मातृमृत्युदर प्रतिलाखमा जना ७०
४. बालमृत्युदर प्रतिशत २०
५. नवजात शिशु मृत्युदर प्रतिशत १२
६. कुल प्रजनन दर (प्रतिमहिला) जना २.१
७. खुद भर्नादर (६-५) प्रतिशत ९९.५
८. खुद भर्नादर (१-८) प्रतिशत ९५
९. युवा साक्षरता (१५-२४) प्रतिशत ९९
१०. लैङ्गिक असमानता सूचक प्रतिशत ०.०५
११. संघीय संसदमा महिलाको सहभागिता प्रतिशत ४०
१२. प्रदेश संसदमा महिलाको सहभागिता प्रतिशत ४०
१३. स्थानीय तहमा महिलाको प्रतिनिधित्व प्रतिशत ४२
१४. निजामती सेवाको नीतिगत तहमा महिलाको सहभागिता प्रतिशत ३३
१५. खानेपानी पहुँच पुगेको जनसंख्या प्रतिशत ९९
१६. विद्युत पहुँच पुगेको जनसंख्या प्रतिशत ९९
१७. प्रतिव्यक्ति विद्युत खपत युनिट युनिट १,५००
१८. जलविद्युत जनित क्षमता मे.वा १५,०००
१९. बेरोजगारी दर प्रतिशत ८
२०. प्रतिपर्यटक औसत बसाई दिन १७
२१. प्रति पर्यटक प्रतिदिन औसत खर्च अमेरिकी डलर १००
२२. बीमामा आवद्ध जनसंख्या प्रतिशत २५
२३. सडक घनत्व प्रतिशत १.५
२४. Palma Index सूचकाङ्क १
२५. योजनावद्ध नयाँ शहर संख्या वटा ६०
२६. सुरक्षित घरमा बसोबास गर्ने घरपरिवार प्रतिशत ६०
२७. स्थानीय अनुकूल योजना तर्जुमा भएका स्थानीय तह वटा १२०
२८. जलवायु स्मार्ट भिलेज वटा १७०
२९. जलवायु स्मार्ट कृषि वटा ५००
३०. जलवायु उत्पाददायी बजेट प्रतिशत १०
३१. सुशासन सूचकांक (-२.५ देखि +२.५) सूचकांक २
३२. GDP मा राजस्वको हिस्सा प्रतिशत ३०
३३. वार्षिक बजेटमा राजस्वको हिस्सा प्रतिशत ८०
३४. GDP Remittance को हिस्सा प्रतिशत ३५

 

Categories

  • Current Affairs 847
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

International Snow Leopard, 2026
Current Affairs

अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस, २०२६

  • Oct 26, 2026
  • 183
Bhairava Award, 2083
Current Affairs

भैरव पुरस्कार, २०८३

  • Oct 26, 2026
  • 235
Pratibha Awards and Honours, 2083
Current Affairs

प्रतिभा पुरस्कार तथा सम्मान, २०८३

  • Oct 26, 2026
  • 203
World Development Information Day, 2026
Current Affairs

विश्व विकास सूचना दिवस, २०२६

  • Oct 26, 2026
  • 58
United Nations Day, 2026
Current Affairs

संयुक्त राष्ट्रसंघ दिवस, २०२६

  • Oct 26, 2026
  • 231
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA