Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सूचना प्रविधि सम्बन्धित केही मितिहरू

  • Ajnabee Khadka
  • January 13, 2026
  • 788

सूचना प्रविधि सम्बन्धित केही मितिहरू

Some dates related to information technology
मिति घटना
वि.सं. १९०८ छापाखानाको सुरुवात (जङ्गबहादुरको पालामा)
सन् १८७४ अक्टोबर ९ विश्व हुलाक संघको स्थापना (जापान, टोकियो)
वि.सं. १९३५ नेपालमा हुलाक घरको स्थापना (गोश्वारा हुलाक)
वि.सं. १९३८ दुई पैसाको टिकट प्रकाशन
वि.सं. १९४४ चिठ्ठीमा टिकट टाँस्ने व्यवस्था
सन् १९४८ विश्व हुलाक संघ राष्ट्रसंघको विशिष्टीकृत निकाय बनेको
वि.सं. १९५० गोरखा भारत जीवन पत्रिका प्रकाशन
वि.सं. १९५५ सुधासागर पत्रिका (नेपालको पहिलो) प्रकाशन
सन् १९५६ जुलाई ११ नेपालले विश्व हुलाक संघको सदस्यता पाएको
वि.सं. १९५८ बैशाख २४ गोरखापत्रको स्थापना (देव शमशेरको पालामा)
वि.सं. १९६९ गोरखा भाषा प्रकाशिनी समितिको गठन
सन् १९६९ विश्व हुलाक दिवस मनाउन सुरु गरिएको
वि.सं. १९७३ असार २० टेलिफोन सेवाको सुरुवात (चन्द्र शमशेरको पालामा)
सन् १९७८ विश्व हुलाक संघ 'Universal Postal Union' मा परिणत
वि.सं. १९८३ गोर्खापत्रको नाम 'गोरखापत्र' बनाइएको
वि.सं. १९८४ गोरखापत्रमा पहिलोपल्ट तस्विर छापिएको
वि.सं. १९९१ शारदा पत्रिका प्रकाशित
वि.सं. १९९८ गोरखापत्रको विशेषांक प्रकाशन सुरुवात
वि.सं. २००० गोरखापत्र हप्तामा दुईपल्ट प्रकाशित हुन थालेको
वि.सं. २००५ मोहन आकाशवाणी सेवाको सुरुवात
वि.सं. २००७ फागुन ७ आवाज पत्रिका (पहिलो दैनिक) प्रकाशित
वि.सं. २००७ चैत्र २० रेडियो नेपालको स्थापना
वि.सं. २००८ राजपत्रको प्रकाशन सुरुवात
वि.सं. २०१६ दुरसंचार विभागको स्थापना
वि.सं. २०१७ फागुन ७ गोरखापत्र दैनिक प्रकाशन र बहुभाषामा सुरु
सन् १९६७ जुन ७ बी.बी.सी. नेपाली सेवाको सुरुवात
वि.सं. २०३२ असार १ नेपाल टेलिकम (दुरसंचार संस्थान) को स्थापना
सन् १९७६ ई-मेल सेवाको सुरुवात
वि.सं. २०३९ सगरमाथा भु-उपग्रह केन्द्रको स्थापना
वि.सं. २०४० डिजिटल टेलिफोनको सेवा सुरुवात
वि.सं. २०४१ माघ १७ नेपाल टेलिभिजनको स्थापना
वि.सं. २०४२ STD सेवा सुरु
वि.सं. २०४२ पुस १४ नेपाल टेलिभिजनको नियमित प्रसारण
वि.सं. २०४४ ISTD सेवा सुरु
सन् १९९१ WWW (World Wide Web) को प्रयोग
सन् १९९२ इन्टरनेट सेवाको सुरुवात
सन् १९९४ Network Digitalization
सन् १९९८ सेप्टेम्बर ४ Google को सुरुवात
सन् १९९९ रेडियो पेजिङ र मोबाइल फोनको सुरुवात
वि.सं. २०५२ सगरमाथा एफ.एम. (पहिलो FM) सुरु
सन् २००४ फेब्रुअरी ४ फेसबुकको सुरुवात
वि.सं. २०५६ सेलुलर मोबाइल सेवा (पोष्टपेड) सुरु
सन् २००६ मार्च २१ Twitter को सुरुवात
वि.सं. २०५७ सरकारी स्तरमा इन्टरनेट सेवाको सुरुवात
वि.सं. २०५८ नेपाल टेलिभिजन भु-सूचना प्रणालीमा आवद्ध
वि.सं. २०५९ असार १ रंगीन गोरखापत्र प्रकाशन सुरु
वि.सं. २०६० भाद्र ६ प्रिपेड मोबाइल सेवा सुरु
सन् २०१२ / २०६९ Wi-Max सेवाको सुरुवात
वि.सं. २०६२ CDMA सेवा सुरु
वि.सं. २०६४ असोज ६ गोरखापत्र बहुभाषामा प्रकाशित हुन थालेको
वि.सं. २०६५ असार १३ ७५ वटै जिल्लामा दुरसंचार सेवा पुगेको
वि.सं. २०६६ फागुन २८ मेरो मोबाइल बाट एनसेलमा परिणत
वि.सं. २०६७ असार २९ सबै गाविसमा टेलिफोन सेवा पुगेको
वि.सं. २०६८ DTH सेवा सुरु
वि.सं. २०७३ पुस १७ नेपालमा 4G सेवाको सुरुवात
सन् २०१८ जनवरी १२ नेपाल र चीन बीच इन्टरनेट सम्झौता

 

Categories

  • Current Affairs 844
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

International Snow Leopard, 2026
Current Affairs

अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस, २०२६

  • Oct 26, 2026
  • 139
Bhairava Award, 2083
Current Affairs

भैरव पुरस्कार, २०८३

  • Oct 26, 2026
  • 180
Pratibha Awards and Honours, 2083
Current Affairs

प्रतिभा पुरस्कार तथा सम्मान, २०८३

  • Oct 26, 2026
  • 165
World Development Information Day, 2026
Current Affairs

विश्व विकास सूचना दिवस, २०२६

  • Oct 26, 2026
  • 49
United Nations Day, 2026
Current Affairs

संयुक्त राष्ट्रसंघ दिवस, २०२६

  • Oct 26, 2026
  • 199
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA