Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा कृषि क्षेत्रमा भएका सुधारका कार्यक्रमहरूः

  • Bikash Shrestha
  • October 29, 2025
  • 574

नेपालमा कृषि क्षेत्रमा भएका सुधारका कार्यक्रमहरूः

Reform programs in the agricultural sector in Nepal:
  1. नेपालमा आर्थिक वर्ष २०६३/०६४ देखि “एक गाउँ, एक उत्पादन कार्यक्रम” सञ्चालनमा आएको हो। सुरुवाती चरणमा ३२ जिल्लामा सञ्चालन गरिएको यो कार्यक्रम आर्थिक वर्ष २०७०/०७१ बाट १० जिल्ला थप गरी ४२ जिल्लामा विस्तार गरिएको छ ।
  2. कृषि क्षेत्रमा प्रवर्द्धन गरी खाद्यान्नमा आत्मनिर्भर बन्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, २०७३ लागू गरिएको थियो। पछि, आर्थिक वर्ष २०८२/०८३ मा यस कार्यक्रमलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका रूपमा नामकरण गरी सञ्चालन गरिएको छ ।
  3. यस कार्यक्रमअन्तर्गत कृषि उपजको उत्पादन, प्रशोधन, भण्डारण र बजारिकरणसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै कृषि यान्त्रीकीकरण लगायतका प्रमुख क्रियाकलापहरू सञ्चालन हुँदै आएका छन् ।
  4. परियोजनाअन्तर्गत हालसम्म विभिन्न बाली र वस्तुका २१ सुपर जोन, २०६ जोन, १,६६४ ब्लक र ९,१६२ पकेट सञ्चालनमा रहेका छन् ।
  5. साथै, कृषकहरूलाई प्रोत्साहित गर्नका लागि राष्ट्रपति सर्वोत्तम कृषक पुरस्कार र राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारजस्ता कार्यक्रमहरू पनि सञ्चालनमा ल्याइएका छन् ।

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 55
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 65
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 57
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 106
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA