Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आवधिक योजना र १६ औ आवधिक योजना

  • Bikash Shrestha
  • November 08, 2025
  • 1584

आवधिक योजना र १६ औ आवधिक योजना

Peridoic Plan and 16th Periodic Plan

इतिहासका कुरा

  • विसं २०१३ मा प्रधानमन्त्रीको अध्यक्षतामा योजना आयोगको गठन
  • प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालादेखि योजनाबद्ध विकासको सुरुवात भएको।
  • विश्वमा योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र रुस
  • सन् १९२८ देखि रूसले 'पापपतिलेका नामक आवधिक योजना सञ्चालन गरेको।
  • नेपालमा व्यवस्थित रूपमा आर्थिक योजनाको सुरुवात विसं २०१३ सालदेखि भएको
  • नेपालमा राणाकालमा जुद्ध शमशेरले घोषित 20 वर्षे योजना घोषणामा मात्र सिमित
    अन्य प्रयासहरुले पनि असफल
  • नेपालमा हालसम्म पञ्च वर्षीय र त्रिवर्षीय गरी जम्मा 15 वटा योजनाबद्ध विकासका सम्पन्न
    १६ औं योजना आ.व. २०८१/८१ - २०८५/८६ सम्म
  • प्रथम पञ्चवर्षीय योजना वि.सं २०१३/१४ देखि २०१७/१८ सम्म
  • योजना आयोगको स्थापना: वि.स २०१३
  • योजना आयोगलाई राष्ट्रिय योजना परिषद बनाईएको - वि.स २०१७ मा   
  • राष्ट्रिय योजना परिषदलाई फेरी राष्ट्रिय योजना आयोग बनाइएको ? - वि.स २०२५    
  • विसं २०१७ देखि ४६ सम्म पञ्चायती शासनमा दोस्रोदेखि सातौं अवधि योजना तर्जुमा एवं कार्यान्वयन भएको
  • विसं २०४६ मा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनर्स्थापना देखि संघीय व्यवस्था हुनुअघिसम्म आठौं योजना देखि १३ योजनासम्म तर्जुमा एवं कार्यान्वयन भएको
  • नेपालको संविधान २०७२ जारी भएपश्चात संघीयता लागू हुनु अघि १४ योजनाको तर्जुमा एवं कार्यान्वयन भएको
  • तीन तहको सरकार स्थापना भएपछि कार्यान्वयन भएको १५ औँ योजना (२०७६/७७ - २०८०/८१)
  • योजनाविहीन वर्ष: आव: २०१८/१९ , २०४७/४८ र २०४८/४९ गरी जम्मा तीनवटा आर्थिक वर्ष।
  • पन्ध्रौ योजना २०७६/७७-२०८०/८१ आ.व ८१/८२ मा सम्पन्न भएको 
  • त्रिवर्षीय योजना: दोस्रो, 11, 12, 13 र 14 औं 
    बाकि १० सबै प्रञ्च वर्षीय हुन्। 
  • Plan Holiday - योजना विहिन वर्ष
  • 2018 र 2046 को राजनैतिक परिवर्तनका कारण दुईपटक (३ साल) योजना विहिन (Plan holiday)
  • योजनावद्ध विकासलाई कुन सिद्धान्तमा आधारित विकास मानिन्छ ?  - सरकार नियन्त्रित विकास   
  • नेपालमा कुन आवधिक योजना देखि प्रादेशिक विकसको अवधारणा सुरु भयो ? - पाँचौ 
  • नेपालमा योजना विहिन वर्ष (Phan Holiday) - वि.स २०१८, २०४७ र २०४८
  • नवौ र दशौ योजनामा दोहोरिएको एकमात्र उदेश्च: गरिबी निवारण 
  • राष्ट्रिय योजना आयोगमातहत रहने एकमात्र विभाग: केन्द्रिय तथ्याङक विभाग
  • राष्ट्रिय योजना आयोगको अध्यक्ष: प्रधानमन्त्री
  • सर्वप्रथम निजिकरण गरिएको सस्थान: वाँसवारी छाला जुत्ता कारखाना
  • वैदेशिक सहायता लिन थालिएको: वि.स. २०५१ वाट
  • वैदेशिक अनुदान सहयोग प्राप्त हुन थालेको: पहिलो पञ्चवर्षिय योजनादेखि
  • लगानीलाई औधोगिक विकासको एउटा सवल रणनीतिको रुपमा स्वीकार गरिएको: छैटौं योजन बाट

योजना र विशेषता

योजना सुरु भएका व्यवस्था/ कार्याक्रम/विशेषता
पहिलो वैदेशिक सहायता प्राप्त गर्न सुरु
दोश्रो
  • उद्योग र कृषि कर्जाको सुरुवात
  • खर्चका दुष्टिले सफल
  • वैदेशिक ऋण लिन सुरु,
  • देश व्यापी जनगणना
  • कृषि गणनाको सुस्वात
तेस्रो
  • Numerical Target राख्न सुरु गरिएको
  • प्राथमिक क्षेत्र निर्धारण भएको,
  • अर्थतन्त्रलाई तीन भागमा विभाजन गरिएको,
  • जनसंख्याको विषयलाई समेटिएको,
  • व्यापार विविधिकरण गरिएको,
  • राष्ट्रिय आयलाई दोब्बर पार्ने लक्ष्य लिएको,
  • सामाजिक असमानताकोअन्त्य गर्ने उदेश्य लिएको,

चौथो

  • वैदेशिक लगानी,
  • क्षेत्रगत विकास,
  • शोषण रहित समाज सिर्जनाको आधार तय गर्ने उद्देश्य लिएको, 
पाँचौ
  • सन्तुलित विकास,
  • आधारभूत विकासको अवधारणा,
  • न्यूनतम र अधिकतम लक्ष्य तोकिए‌को,
  • साना सहर विकास गरी वसाँईसराई गर्ने,
  • स्वास्थ्य सम्बन्धि विषय,
  • आर्थिक वृद्धिदरको व्यवस्था गरिए‌को

छैटौं

  • विकेन्द्रिकरणको अवधारणा,
  • सार्वजनिक संस्थानको निजीकरण गर्न थालनी,
  • वातावरण संरक्षण तया भू संरक्षण नीति,
  • पर्यापर्यटन (Eco-Tourism) को अवधारणा,
  • लक्ष्य भन्दा बढी आर्थिक वृद्धि भएको,
  • न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्ने उद्देश्य ।
सातौ EIA (Environment Impact Assessment) को थालनी
आठौ
  • दिगो विकास,
  • सुख्खा बन्दरगाह,
  • आर्थिक उदारीकरण,
  • आर्थिक सुशासन,
  • असन्तुलन हटाउने,
  • गरिबी निवारण शब्दको प्रयोग,
  • Bottom Up Planning Approach.
नवौ
  • गरिवी निवारण प्रमुख उदेश्य,
  • विकासमा लैगिंक मुलप्रवाहिकरण,
  • सुशासनको अवधारणा,
  • २० वर्षे दिर्घकालिन अवधारणा,
  • दीर्घकालिन कृषि योजना कार्यान्वयन,
  • दीर्घकालिन सोच तथा दीर्घकालिन रणनीति तय
दशौ गरिबी निवारणको रणनैतिक दस्तावेज तयार (PRSP)
एघारौ
  • विद्युतीय शासन,
  • समृद्ध आधुनिक र न्यायपूर्ण नेपाल निर्माण
बाह्रौ दुई दशकभित्र नेपाललाई विकासशील राष्ट्रमा रुपान्तरण गरी समृद्ध शान्त, न्यायपूर्ण नेपाल बनाउने
तेह्रौ वि.स. २०७९ भित्र नेपाललाई विकासशील राष्ट्रमा स्तरउन्नति गर्ने, विद्युतीय शासन
चौधौ संविधान, समुन्नत तथा समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र एवं समृद्ध नेपाली
पन्ध्रौ समृद्ध नेपाल सुखी नेपाली
सोह्रौं शुशासन सामाजिक न्याय र समृद्धि 

१५ औँ योजना

  • योजनाले तय गरेको रणनीतिअनुसार लक्ष्य हासिल हुन सकेन
  • विविध कारण कोभिड, रुस युक्रेन युद्ध, जाजरकोट भूकम्प आदि
  • ९.६% औसत उच्च आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो। तर केवल २.६% औसत वृद्धि हासिल भएको।
  • आर्थिक वर्ष २०८०/८१ मा अनुमान
    • आर्थिक वृद्धिदर ३.५%
    • प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर
    • आर्थिक वर्ष २०७९-८० मा वार्षिक औसत मुद्रास्फिति 7%

दीर्घकालीन सोच २१००

  • नेपाल सरकारले २५ वर्षे दीर्घकालीन सोच अघि सारेको (२०७६ - २१००) मुख्य लक्ष्य
  • मुख्य लक्ष्य:
    • सबै प्रकारको विभेद बहिष्करण एवं वञ्चितीकरणका अवशेष र विकासका अवरोध समाप्त गर्ने
    • समाजवाद उन्मुख समृद्ध अर्थव्यवस्था निर्माण गर्ने
  • यस अवधिमा जम्मा पाँचवटा अवधि योजना कार्यान्वयन गरिने १५ देखि १९ औँ योजनासम्म
  • दीर्घकालीन सोच: समृद्ध नेपाल सुखी नेपाली

१६ औँ योजना

  • सोच: सुशासन, सामाजिक न्याय र समृद्धि
  • १६ औँ योजना आव २०८१/८२ देखि २०८५/८६ सम्मको लागि योजना
  • १५ औँ योजना अवधि २०८१ असार मसान्तसम्म समाप्त हुने
  • योजना अवधिको औषत आर्थिक वृद्धिदरको लक्ष्य ७.३ %
  • सन् २१०० सम्म समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने दीर्घकालीन सोच
  • विसं २०८३ (सन् २०२६) सालसम्म नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील देशमा स्तरोन्नति गर्ने लक्ष्य
  • विसं २०८७ (सन् २०३०) साल सम्म दिगो विकासको लक्ष्य हासिल गर्ने सोसँगै मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्य

उद्देश्य (३ वटा):

  • राजनीतिक प्रशासनिक न्यायिक निजी तथा गैरसरकारी क्षेत्रमा सुशासन कायम गर्नु
  • स्वास्थ्य शिक्षा रोजगारी आवास सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहमा सामाजिक न्याय स्थापित गर्नु
  • मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु।

समष्टिगत रणनीतिहरू (४ वटा)

  • विकासमा अवरोधहरूको पहिचान गरी उत्पादन उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने
  • तीन तहको सरकार बीचको अन्तरसम्बन्ध र कार्यात्मक क्षमतालाई सशक्तिकरण गर्ने।
  • आधुनिक प्रविधिको प्रयोग लैङ्गिक मूल प्रवाहीकरण वातावरण संरक्षण विपत् जोखिम न्यूनीकरण
  • अध्ययन अनुसन्धान तथा तथ्य र प्रमाणमा आधारित नीति निर्माण र विकास कार्यक्रम कार्यान्वयन गर्ने

संरचनात्मक रुपान्तरणका प्रमुख क्षेत्र
(१) समष्टिगत आर्थिक आधारहरूको सबलिकरण र उच्च आर्थिक वृद्धि
(२) उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि
(३) उत्पादनशील रोजगारी, मर्यादित श्रम र दिगो सामाजिक सुरक्षा
(४) स्वस्थ, शिक्षित् र सीपयुक्त मानव पूँजी निर्माण
(५) गुणस्तरीय भौतिक पूर्वाधार विकास एवम् सघन अन्तर-आबद्धता
(६) योजनाबद्ध, दिगो र उत्थानशील शहरीकरण तथा बस्ती विकास
(७) लैङ्गिक समानता, सामाजिक न्याय तथा समावेशी समाज
(८) प्रादेशिक तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सन्तुलित विकास
(९) गरिबी तथा असमानता न्यूनीकरण र समतामूलक समाज निर्माण
(१०) प्रभावकारी वित्त व्यवस्थापन तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि
(११) शासकीय सुधार तथा सुशासन प्रवर्द्धन
(१२) जैविक विविधता, जलवायु परिवर्तन र हरित अर्थतन्त्र
(१३) अतिक्त विकसित मुलुकबाट सहज स्तरोन्नति तथा दिगो विकास लक्ष्य कार्यान्वयन।

सुशासनका राष्ट्रिय लक्ष्य

क्र.सं.

सूचक

एकाइ

आ.व. २०७९/८० को स्थिति

आ.व. २०८५/८६ को लक्ष्य

१

विधिको शासन सूचकाङ्क

सूचकाङ्क

०.५२

०.८०*

२

विश्वव्यापी प्रतिस्पर्धी सूचकाङ्क

सूचकाङ्क

५२

६५

३

भ्रष्टाचार न्युनिकरण अनुभूति सूचकाङ्क

सूचकाङ्क

३५

४३

४

विद्युतीय सरकार विकास सूचकाङ्क

सूचकाङ्क

०.५१२

०.६००

५

निर्वाचनमा मतदाताको सहभागिता

प्रतिशत

६२

८५

६

अदालतमा दर्ता भएको मुद्दाको फछ्र्यौट

प्रतिशत

६४

७५

७

कुल विनियोजनमा खर्चको अनुपात

प्रतिशत

८०

९०

८

बेरुजु (कुल गार्हस्थ्य उत्पादनको अनुपातमा)

प्रतिशत

१०.९

५.०

९

राष्ट्रिय परिचय-पत्र नम्बर प्राप्त गरेको नेपाली नागरिक

प्रतिशत

६३.४

९०

१०

पाँच वर्षभित्रका बालबालिकाको जन्म दर्ता

प्रतिशत

७४

१००

 

सामाजिक न्यायका राष्ट्रिय लक्ष्य

क्र.सं.

सूचक

एकाइ

आ.व. २०७९/८० को स्थिति

आ.व. २०८५/८६ को लक्ष्य

१

असमानता सामायोजित मानव विकास सूचकाङ्क

सूचकाङ्क

०.४२४

०.६००

२

उपभोगमा आधारित जिनी गुणक

गुणक

०.३००

०.२८०

३

सम्पत्तिमा आधारित जिनी गुणक

गुणक

०.२४

०.२२

४

उच्च खाद्य असुरक्षाको स्थितिमा रहेका परिवार

प्रतिशत

१.३

१.०

५

आधारभूत सामाजिक सुरक्षा आबद्ध जनसंख्या

प्रतिशत

३२

६०

६

लैङ्गिक विकास सूचकाङ्क

सूचकाङ्क

०.८८५

०.९३७

७

लैङ्गिक असमानता सूचकाङ्क

सूचकाङ्क

०.४९५

०.२२५

८

रोजगारीमा महिल र पुरुषको सहभागिता अनुपात

अनुपात

१:१.७

१:१.२

९

बाध्यकारी श्रमको दर (१५ वर्ष वा सो भन्दा माथि)

प्रतिशत

१.२

०

१०

महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दर्ता गरेको परिवार

प्रतिशत

२३.८

३५.०

समृद्धिका राष्ट्रिय लक्ष्य

क्र.सं.

सूचक

इकाइ

आ.व. २०७९/८० को स्थिति

आ.व. २०८५/८६ को लक्ष्य

1.

आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा)

प्रतिशत

३.५

७.३

2.

प्रतिव्यक्ति आय

अमेरिकी डलर

१४५६

२३५१

3.

गरिबीको रेखामुनि रहेका जनसंख्या (निरपक्षे गरिबी)

प्रतिशत

२०.३

१२.०

4.

उपभोक्क्ता मुद्रास्फीति

प्रतिशत

७.७

५.०

5.

मानव विकास सूचकाङ्क

सूचकाङ्क

०.६०१

०.६५०

6.

मानव सम्पत्ति सूचकाङ्क

सूचकाङ्क

७६.३

७८.०

7.

आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क

सूचकाङ्क

२९.७

२४.०

8.

साक्षारता दर (५ वर्ष माथि)

प्रतिशत

७६.२

८५.०

9.

आपेक्षित आयु (जन्म हुदाको)

वर्ष

७१.३

७३.०

10.

30 मिनेटको दुरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार

प्रतिशत

७७

९०

11.

उच्च माध्यमस्तरको खानेपानी पहुँच भएको परिवार

प्रतिशत

२५.८

४५

12.

बेरोजगारी दर

प्रतिशत

११.४ ५.०

13.

श्रम उत्पादकत्व

र.हजारमा

२४५

२७५

14.

कृषि वस्तुको औसत उत्पादकत्व (प्रमुख बाली)

मेट. प्रति हेक्टर

३.३

३.७

15.

बैङ्क तथा वित्तीय संस्थामा पहुँच पुगेको परिवार

प्रतिशत

६३

८५

16.

सडक घनत्व

कि.मी. प्रति वर्ग कि.मी.

०.६३

०.७७

17.

विद्युत उत्पादन (जलविद्युत तथा वैकल्पिक उर्जा जडित क्षमता)

मेगावाट

२९६२

११७६९

18.

प्रतिव्यक्ति विद्युत उपभोग

किलोवाट घण्टा

३८०

७००

19.

विद्युतमा पहुँच पुगेको जनसंख्या

प्रतिशत

९६.७

१००

20.

इन्टरनेटमा पहुँच पुगेको जनसंख्या

प्रतिशत

६९.२

९०

 संरचनात्मक रुपान्तरणका प्रमुख क्षेत्र सम्बन्धि महत्वपूर्ण तथ्यांक

क्र.सं.

सूचक

इकाइ

आ.व.२०७९/८० को अवस्था

आ.व.२०८५/८६ को लक्ष्य

१

प्रतिव्यक्ति राष्ट्रिय आय

अमेरिकी डलर

१०२७

२२००

२

मानव सम्पत्ति सूचकाङ्क

सूचकाङ्क

७४.९

७८.६

३

आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क

सूचकाङ्क

२४.७

२२.४

४

गरिबीको रेखामुनि रहेका जनसंख्या

प्रतिशत

२०.३

१२.०

५

मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा)

संख्या

१५१

१००

६

माध्यमिक शिक्षा (कक्षा ९ देखि १२ सम्म) को कुल भर्नादर

प्रतिशत

८३.४

९५

७

लैङ्गिक असमानता सूचकाङ्क

सूचकाङ्क

०.४५२

०.०५

८

आधारभूत खानपानीमा पहुँच पुग्ने जनसंख्या

प्रतिशत

९४.९

९९.०

९

प्रतिव्यक्ति विद्युत् उपभोग

किलोवाट घण्टा

३८०

७००

१०

सुरक्षित आवासमा बसोबास गर्ने परिवार

प्रतिशत

५४

८०

११ 

कुल गार्हस्थ्य उत्पादन
(प्रचलित मूल्यमा)

रू. करोड 

५३४८५३

१०३०७३२

शासकिय सुधार तथा सुशासन प्रवर्द्धन

क्र.सं.

सूचक

एकाइ

आ.व.२०७९/८० को अवस्था

आ.व.२०८५/८६ को लक्ष्य

१

विधिको शासन सूचकाङ्क

सूचकाङ्क

०.५२

०.६०

२

सरकारको प्रभावकारिता

सूचकाङ्क

-०.८७

-०.३०

३

भ्रष्टाचार नियन्त्रण (२.५ देखी +२.५)

सूचकाङ्क

-०.५३

०.४०

४

भ्रष्टाचार न्यूनीकरण अनूभूति

सूचकाङ्क

३५

४३

५

आवासको उत्तरदायित्व

सूचकाङ्क

०.४२

०.६८

६

राजनीतिक स्थायित्व हिंसाको अनुपस्थिति

सूचकाङ्क

-०.२४

०.३०

७

नियमनको गुणस्तर

सूचकाङ्क

-०.६२

०.५

८

राजनीतिक सशक्तिकरण

सूचकाङ्क

०.७४

०.८०

९

सामाजिक सशक्तिकरण

सूचकाङ्क

०.५४

०.६५

१०

दर्ता भएका लैङ्गिक हिंसा लगायतका अपराधका घटना र अनुसन्धनको अनुपात

प्रतिशत

५७

१००

११

खुला सरकार

सूचकाङ्क

०.५६

०.६३

१२

निर्वाचनमा मतदाताहरूको सहभागिता

प्रतिशत

६२

७०

१३

निर्वाचनमा बदर मत

प्रतिशत

६.१

१.०

१४

लेखापरीक्षण गरी वार्षिक आयव्ययको विवरण पेश गर्ने राजनीतिक दल

प्रतिशत

७६.५

१००

१५

हेलो सरकारमा प्राप्त उजुरी फछ्र्यौट (उजुरीको पुष्टिकरणसहित)

प्रतिशत

४३.२९

९०

१६

व्यवस्थापन परिक्षण (स्व-मूल्याङ्कनसहित)

संख्या

७४०

७५३

१७

स्थानीय तहको शासकीय क्षमताको स्व-मूल्याङ्कन गर्ने स्थानीय तह

संख्या

७३९

७५३

१८

सीमा अवलोकन पोस्ट

संख्या

२५२

४००

१९

कुल मुद्दाको फैसला (वार्षिक)

प्रतिशत

६४.४

७५

२०

अदालतको फैसला कार्यान्वयन

प्रतिशत

४७

९५

 मौद्रिक र वित्तीय क्षेत्रका प्रभाव सूचकहरू

क्र.सं.

सूचक

एकाइ

आ.व. २०७९/८० को अवस्था

आ.व. २०८०/८१ को अनुमान

आ.व. २०८५/८६ को लक्ष्य

१

उपभोक्ता मुद्रास्फीति

प्रतिशत

७.७

६.०

५.०

२

विस्तृत मुद्रा प्रदाय वृद्धिदर

प्रतिशत

११.४

१३.०

१३.०

३

बैंक तथा वित्तीय संस्थामा पहुँच पुगेको परिवार

प्रतिशत

६३

६५

८०

४

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा कर्जा प्रवाह वृद्धिदर

प्रतिशत

३.८

११.५

१४.०

 

क.सं.

सूचक

एकाइ

२०७९/८० को अवस्था

२०८०/८१ को अनुमान

२०८५/८६ को लक्ष्य

१

कुल गार्हस्थ्य उत्पादनको अनुपातमा व्यापार घाटा (वस्तु तथा सेवा)

प्रतिशत

२७.७

२५.८

२२.५

२

कुल गार्हस्थ्य उत्पादनको अनुपातमा निर्यात (वस्तु तथा सेवा)

प्रतिशत

७.०

७.९

८.५

३

कुल गार्हस्थ्य उत्पादनको अनुपातमा आयात (वस्तु तथा सेवा)

प्रतिशत

३४.७

३३.७

३१.०

४

चालु खाता सन्तुलन (रु. अर्बमा)

रु. अर्ब

-७२

+१५०

+१७०

५

शोधनान्तर स्थिति (रु. अर्बमा)

रु. अर्ब

२९०

३००

२००

६

विदेशी विनिमय सञ्चिति पर्याप्तता (वस्तु तथा सेवा)

महिना

१०

११

७

 

क्र.सं.

सूचक

एकाइ

आ.व. २०७९/८० को अवस्था

आ.व. २०८५/८६ को लक्ष्य

१

वार्षिक राजस्व वृद्धिदर

प्रतिशत

 -१०.२

१२.४

२

कुल गार्हस्थ्य उत्पादनको अनुपातमा संहित राजस्व परिचालन

प्रतिशत

१८.९

२३.५

३

सरकारी खर्च अनुपात (चालू:पूँजीगत:वित्तीय व्यवस्था)

प्रतिशत

७१:१६:१३

५५:२९:१६

४

वार्षिक कुल विनियोजन र खर्चको अनुपात

प्रतिशत

७९.७

९०

 

चालू खर्च

८५.०

९०

 

पूँजीगत खर्च

६१.४

९०

 

वित्तीय व्यवस्था

८२.६

९०

५

कुल खर्चमा वार्षिक बेरुजुको अनुपात

प्रतिशत

२.४

१.५

उधोग, व्यापार

क.सं.

परिसूचक

एकाइ

२०७९/८० को अवस्था

२०८५/८६ को लक्ष्य

१

कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान

प्रतिशत

५.२

५.४

२

कुल गार्हस्थ्य उत्पादनमा थोक तथा खुद्रा व्यापारको योगदान

प्रतिशत

१४.१

१४.०

३

कार्यस्थलमा आधारित रोजगारीमूलक तालिम

संख्या

१५३

१५०००

४

कुल गार्हस्थ्य उत्पादनमा वस्तु तथा सेवाको आयात अनुपात

प्रतिशत

३४.७

३१

५

कुल गार्हस्थ्य उत्पादनमा वस्तु तथा सेवाको निर्यात अनुपात

प्रतिशत

७.०

८.५

६

आन्तरिक व्यापारको ट्रेड मार्जिन

प्रतिशत

११.६

१०

७

निर्यात/आयात अनुपात

अनुपात

१:१०.३

१:८.५

रोजगारीको अवस्था

क्र.सं.

सूचक

एकाइ

आ.व. २०७९/८० को अवस्था

आ.व. २०८५/८६ को लक्ष्य

१.

रोजगारीको संख्या (वार्षिक)

हजार

९३१

१५००

२.

श्रम उत्पादकत्व

रु. हजार

२४५

४००

३.

रोजगारि औपचारिक क्षेत्रको हिस्सा

प्रतिशत

३६.५

५०

४.

श्रमशक्ति सहभागिता दर (१५ वर्ष माथि)

प्रतिशत

३८.५

५०

५.

श्रम अडिट गर्ने प्रतिष्ठानको संख्या (वार्षिक)

हजार

३.४

३०

६.

विदेशमा रोजगारिमा जाने सीपयुक्त जनसंख्या

प्रतिशत

७३.७३

८०

७.

छोटो अवधिको रोजगारउन्मुख व्यवसायिक सीपमूलक तालिम लिने जनसंख्या

हजारमा

१९.६

८५

८.

सामाजिक सुरक्षा योजनामा समावेश हुने प्रतिष्ठान तथा रोजगाराताको संख्या

हजारमा

१८

६०

९.

सामाजिक सुरक्षा कोषमा आबद्ध लाभग्राहीको संख्या

हजारमा

६५०

२५००

१०.

श्रमविवाद हेतु केन्द्र/उपकेन्द्र स्थापना र व्यवस्थापन

संख्या

४२

९४

११.

सूचीकृत बेरोजगारमध्ये रोजगार सहायता कार्यक्रमबाट रोजगारमा पाउने व्यक्ति (वार्षिक)

हजारमा

९१.६

२००

१२.

श्रम सम्झौता भएका गन्तव्य मुलुक

संख्या

१०

१५

१३.

आधारभूत सामाजिक सुरक्षा आबद्ध जनसंख्या

प्रतिशत

३२

६०

१४.

पुन: एकीकरण कार्यक्रमबाट लाभान्वित हुने व्यक्ति र संख्या (वार्षिक)

हजारमा

-

१००

१५.

बेरोजगारी दर

प्रतिशत

११.४*

५

नेपाल श्रमशक्ति सर्वेक्षण २०१८

यातायात क्षेत्र

क्र.सं.

सूचक

एकाइ

आ.व.२०७९/८० को अवस्था

आ.व.२०८५/८६ को लक्ष्य

१

राष्ट्रिय राजमार्ग (दुई लेनसम्म कालोपत्रे)

कि.मि.

७६७५

१३६७५

२

राष्ट्रिय राजमार्ग (दुई लेन माथि कालोपत्रे (द्रुतमार्ग समेत))

कि.मि.

२३०

१०८०

३

शुष्क मार्ग निर्माण

 

६.९१८

१६.६५४

 

• नागदुर्जा

कि.मि.

४.९३३

५.४९९

 

• सिद्धबाबा

कि.मि.

०

१.१

 

• द्रुतमार्ग

कि.मि.

१.९८५

१०.०५५

४

सडक पुल निर्माण

संख्या

३२१७

५०१७

५

रेल ट्र्याकबेड निर्माण

 

५९

२०९

 

• विजल्पुरा बर्दिवासखण्ड

कि.मि.

०

६९

 

• पूर्व पश्चिम विद्युतीय रेलमार्ग योजना बर्दिवास-निजगढ खण्ड

कि.मि.

५९

१४०

६

रेलवे पुल निर्माण (बर्दिवास-निजगढ खण्ड)

संख्या

१०

१६

७

सबालित यात्रीबहाक रेलमार्ग

कि.मि.

५२

६९

८

सबालित कार्गो रेलमार्ग

कि.मि.

१०

१७

स्वास्थ्य

क्र.सं.

सूचक

एकाइ

आ.व. २०७९/८० को अवस्था

आ.व. २०८५/८६ को लक्ष्य

१

मातृ मृत्यु दर (प्रति लाख जीवित जन्ममा)

जना

१५१.०

८५.०

२

नवजात शिशु मृत्यु दर (प्रति हजार जीवित जन्ममा)

जना

२१.०

१३.०

३

पाँच वर्षमुनीका बालबालिकाको मृत्यु दर (प्रति हजार जीवित जन्ममा)

जना

३३

२२

४

पाँच वर्षमुनीका बालबालिकाको पुड्कोपन अवस्था

प्रतिशत

२५.०

१७

५

सडक दुर्घटनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या (प्रति एक लाख जनसंख्यामा)

जना

९.५

५.०

६

पूर्ण खोप पाउने बालबालिका

प्रतिशत

८०

९५

७

स्वास्थ्यकर्मी उत्पदान (प्रति हजार जनसंख्यामा)

जना

१.९४

४.६४

८

स्वास्थ्य बीमामा आबद्ध जनसंख्या

प्रतिशत

२१

७०

९

स्वास्थ्य बीमा कार्यक्रम नविकरण दर

प्रतिशत

६९

९०

१०

कुल स्वास्थ्य खर्चमा व्यक्तिगत तहमा हुने खर्च

प्रतिशत

५४.२

३८

११

३० मिनेटको दुरीमा स्वास्थ्य संस्था भएका घरधुरी

प्रतिशत

७७

८६

१२

पाँच वर्षमुनीका बच्चाहरु मध्ये जन्म दर्ता गरिएका बालबालिका

प्रतिशत

७४

१००

शिक्षा

सूचक

एकाइ

२०७९/८० को अवस्था

२०८५/८६ को लक्ष्य

१. प्रारम्भिक बालविकास र शिक्षाको अनुभवीसहित कक्षा १ मा भर्ना हुने बालबालिका

प्रतिशत

७६.९

१००

२. आधारभूत तहका कक्षा १-८ मा पूरा गर्ने दर (उयुक्त उमेर समूहको तुलनामा)

प्रतिशत

७७.१

१००.०

३. माध्यमिक तहको कक्षा १२ सम्म पुग्ने दर (उयुक्त उमेर समूहको तुलनामा)

प्रतिशत

३५.६

५५.०

४. उच्च शिक्षाका प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थिको हिस्सा

प्रतिशत

२०.७

३०

५. उच्च शिक्षामा कुल भर्ना दर

प्रतिशत

१७.७७

२५

६. पाँच वर्ष र सो भन्दा माथिको साक्षरता दर

प्रतिशत

७६.२

९५

७. शिक्षण सिकाइमा इन्टरनेटको पहुँच भएका शैक्षिक संस्था

प्रतिशत

३५.५

१००

८. कक्षा ८ मा न्यूनतम सिकाइ क्षमता हासिल गर्ने विद्यार्थी

     

- नेपाली

प्रतिशत

५९

७०

- अंग्रेजी

५२

५८

- गणित

३२

५५

- विज्ञान

३८

६०

९. वार्षिक सीप परीक्षा र प्रमाणिकरण

संख्या (हजारमा)

६०

१००

विज्ञान तथा प्रविधि (Science and Technology)

क्रम.सं.

सूचक

इकाई

आ.व. २०७९/८० को अवस्था

आ.व. २०८५/८६ को लक्ष्य

१

अनुसन्धान तथा प्रविधि विकासमा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा राष्ट्रिय लगानी

प्रतिशत

०.३५

१

२.

राष्ट्रिय/अन्तर्राष्ट्रिय पेटेन्ट दर्ता

संख्या

८६

५००

३.

प्रविधि परीक्षण एवम् प्रमाणिकरण भएका प्रविधिहरु

संख्या

०

५०

४.

नाफाका अनुसन्धान केन्द्रहरु विस्तार

संख्या

१

७

५.

राष्ट्रिय विशिष्ट प्रयोगशाला विस्तार

संख्या

५

७

६.

वेधशाला निर्माण

संख्या

१

३

७.

अनुसन्धान तथा प्रविधि विकासका राष्ट्रिय उत्कृष्ट केन्द्रहरु

संख्या

०

१०

८.

नवप्रवर्तन प्रवर्द्धन संस्थाहरु (विज्ञान शहर/पार्क, इन्क्युबेटर, एक्सलेरेटर, ग्रामीण नव-प्रवर्तनशाला, प्रविधि पार्क) स्थापना, नियमावली

संख्या

०

२५०

युवा तथा खेलकुद (Youth and Sports)

क्रम.सं.

सूचक

इकाई

आ.व. २०७९/८० को अवस्था

आ.व. २०८५/८६ को लक्ष्य

१.

उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम प्राप्त गर्ने युवा

प्रतिशत

०.९८

५०

२.

स्वयंसेवी कार्यक्रममा सहभागी युवा र स्काउट

संख्या

२५०

७००

३.

स्वरोजगार उद्यम/व्यवसाय संचालन गर्ने युवा

संख्या

१०४

१०००

४.

सबै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न प्रशिक्षण निर्माण

संख्या

१

७

६.

अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न क्रिकेट प्रशिक्षण निर्माण

संख्या

०

७

७.

सबै स्थानीय तहमा सेमी कभर्डहलसहित खेल मैदान निर्माण

संख्या

-

७५३

८.

खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण

संख्या

१८

१०

९.

खेलकुदको राष्ट्रियस्तरको प्रतियोगिता आयोजना (वार्षिक)

संख्या

८५

८०

१०.

खेलाडी तथा प्रशिक्षकको जीवन बीमा र स्वास्थ्य बीमा (वार्षिक)

लाख

०

१०

११.

खेलाडी छात्रवृत्ति प्रदान (वार्षिक)

जना

०

५०

सूचना तथा सञ्चार प्रविधि (Information and Communication Technology)

क्रम.सं.

सूचक

इकाई

आ.व. २०७९/८० को अवस्था

आ.व. २०८५/८६ को लक्ष्य

१.

भू-उपग्रह स्थापना

संख्या

-

१

२.

टेलिफोन पहुँच वितरण

प्रतिशत

९४

१००

३.

अप्टिकल फाइबर वितरण (२४ कोर र सो भन्दा माथि)

कि.मी.

१५०००

२५०००

४.

फोर जी/एल.टी.ई. सेवा प्रयोगकर्ता

प्रतिशत

६६

१००

५.

फिक्स्ड ब्रॉडबैंड सेवा वितरण

प्रतिशत

३८

६०

६.

मोबाइल ब्रॉडबैंड सेवा वितरण

प्रतिशत

९३

१००

७.

५जी सेवाको पहुँच पुगको जनसंख्या

प्रतिशत

-

५०

८.

सरकारी डाटा सेन्टर

संख्या

१

७

९.

रेडियोको पहुँच

प्रतिशत

९२

१००

१०.

टेलिभिजनको पहुँच (डिजिटल)

प्रतिशत

७२

१००

११.

एक्सप्रेस मेल सेवा वितरण

जिल्ला

४४

७७

१२.

एक्सप्रेस मेल सेवा वितरण भएका मुकुक

संख्या

३९

७५

१३.

एकीकृत सरकारी कार्यालय व्यवस्थापन प्रणाली लागू भएका सरकारी कार्यालय

संख्या

२८

६००

१४.

सुरक्षित मुद्रण प्रेस स्थापना

संख्या

०

१

१५.

सूचना प्रविधिमा भएको रोजगारी सृजना

संख्या (हजार)

-

२५०

१६.

कुल गार्हस्थ्य उत्पादनमा सूचना प्रविधि क्षेत्रको योगदान

प्रतिशत

 

५

१७.

डिजिटल साक्षरता

प्रतिशत

-

५०

१८.

विद्युतीय सरकार विकास सूचक

सूचकांक

०.५१

०.६५

१९.

ग्लोबल साइबर सुरक्षा सूचकांक

सूचकांक

४४.९९

६०

२०.

डिजिटल प्लेटफर्ममा आबद्ध सूचना प्रविधि प्रणाली

संख्या

 

१००

जलस्रोत क्षेत्र

क्र.सं.

सूचक

इकाइ

आ.व. २०७९/८० को अवस्था

आ.व. २०८५/८६ को लक्ष्य

1.

तटबन्ध निर्माण

कि.मी.

१३६४ 

१६६५

2.

जग्गा उकास

हेक्टर

१२७८५

१३७९५

3.

पहिरो व्यवस्थापन कार्य

वट

४४

६४

4.

सदरमुकाम तथा सम्पदा संरक्षण कार्य

वट

४

९

 सिँचाइ क्षेत्र

क्र.सं.

सूचक

इकाइ

आ.व. २०७९/८० को अवस्था

आ.व. २०८५/८६ को लक्ष्य

1.

सतह सिँचाइबाट सिँचित क्षेत्रफल

हेक्टर

१०२२७३५

११२२७३५

2.

भूमिगत सिँचाइबाट सिँचित क्षेत्रफल

हेक्टर

५३०६५४

६४३१५४

3.

लिफ्ट र जलाशय सिँचाइबाट सिँचित क्षेत्रफल

हेक्टर

२११९

२७११९

4.

वर्षै भरि सिँचाइ सुविधामा पुगेको कुल सिँचित क्षेत्र

प्रतिशत

२५

५०

जल तथा मौसम

क्र.सं.

सूचक

इकाइ

आ.व. २०७९/८० को अवस्था

आ.व. २०८५/८६ को लक्ष्य

1.

जल तथा मौसम पूर्वानुमान अवधि

दिन

३

७

2.

बाढी पूर्वसूचना प्रणालीमा पुगेको क्षेत्र

वर्ग कि.मी.

२७५००

४५०००

3.

प्रभावमा आधारित मौसम पूर्वानुमान सेवामा पुगेका स्थानीय तह

संख्या

८

२०

4.

मासिक तथा त्रैमासिक जलवायू पूर्वानुमान सेवा

संख्या

-

१२

ऊर्जा क्षेत्र

क्र.सं.

सूचक

इकाइ

आ.व.२०७९/८० को अवस्था

आ.व.२०८५/८६ को लक्ष्य

१

विद्युत उत्पादन (जडित क्षमता)

मेगावाट

२८७७

११७६९

२

विद्युतमा पहुँच पुगेको जनसंख्या

प्रतिशत

९६.७

१००

३

प्रतिव्यक्ति विद्युत् खपत

किलोवाट घण्टा

३८०

७००

४

विद्युत चुहावट

प्रतिशत

१३.४६

१०.८०

५

प्रसारण लाइन (६६ के.भी. तथा सो भन्दामाथिका)

सर्किट कि.मि.

५७४२

९३५६

६

वितरण लाइन (३३ के.भी.)

कि.मि.

७२३७

११६८२

७

रोजगारी सिर्जना

संख्या (हजारमा)

९६

४००

८

कुल जडित क्षमतामा नविकरणीय ऊर्जाको अनुपात

प्रतिशत

४.६९

१०

९

रोयल्टी सङ्कलन

अर्ब

२७

६१

पर्यटन

सूचक

इकाई

२०७९/८० (वास्तविक)

२०८५/८६ (लक्ष्य)

वार्षिक पर्यटक  आगमन (लाखमा)

संख्या

८.२

२५

पर्यटकको औसत बसाइ अवधि (दिनमा)

दिन

१३.१

१५

प्रति पर्यटक औसत दैनिक खर्च (अमेरिकी डलरमा)

अमेरिकी डलर

४०.५

८५

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान (%)

प्रतिशत

२.०

७

यात्रा तथा पर्यटन प्रतिस्पर्धात्मक सूचकांक (टीटीसीआई)

सूचकांक

३.३

४

द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशहरूको संख्या

संख्या

४०

४८

 लैंगिक सूचक

क्र.सं.

सूचक

एकाइ

आ.व.२०७९/८० को अवस्था

आ.व.२०८५/८६ को लक्ष्य

१

लैङ्गिक विकास सूचकाङ्क

सूचकाङ्क

०.८८५

०.९६७

२

लैङ्गिक सशक्तिकरण मापन सूचकाङ्क

सूचकाङ्क

०.४६

०.५९

३

सामाजिक सशक्तिकरण सूचकाङ्क

सूचकाङ्क

०.५८

०.६५

४

जीवनकालमा शारीरिक वा मानसिक वा यौन हिंसा पीडित महिला

प्रतिशत

२३.४

२०.०

५

महिला प्रतिनिधित्व सदन

§  संघीय संसद

§  प्रदेश सभा

§  स्थानीयतह

प्रतिशत

 

§  ३३.६

§  ३४.५

§  ४०.९

 

§  ४०

§  ४०

§  ४५

८

सार्वजनिक सेवामा महिला प्रतिनिधित्व

प्रतिशत

२९.५

३५

९

घर वा जग्गा वा द्धरजायमा स्वामित्व पुगेको महिला

प्रतिशत

२३.८

३५

१०

श्रम शक्तिमा महिलाको श्रम सहभागिता दर

प्रतिशत

२६.८

३५

११

सार्वजनिक सेवा नीति निर्माण पदमा महिलाको सहभागिता

प्रतिशत

१३.७

२०

१२

स्वयं स्थानीय सरकारले लैङ्गिक उत्तरदायि बजेटको अनुपात

प्रतिशत

४०

५०

१३

सामाजिक सुरक्षामा आबद्ध ज्येष्ठ नागरिक

प्रतिशत

९०

१००

१४

ज्येष्ठ नागरिक दिवस सेवा केन्द्र तथा मिलन केन्द्र

संस्था

२२५

७५३

१५

मानव बेचबिखन तथा प्रभाबितहरुको लागि पुनर्स्थापना केन्द्र सञ्जाल भएको जिल्ला

संस्था

१०

१५

१६

महिलानिकाया समयमै आवश्यक सामाजिक परामर्श र स्वच्छतासम्बन्धी शौचालयको व्यवस्था भएको विद्यालय

प्रतिशत

-

८०

१७

पहिलो वा महिनामा महिनावारीका कारणबाट विद्यालय र कार्यस्थलमा अनुपस्थित भएको महिला

प्रतिशत

९.४

४

विविध

क्र.सं.

क्रियाकलाप

एकाइ

आ.व.२०७९/८० को अवस्था

आ.व.२०८५/८६ को लक्ष्य

१

रणनीतिक शहरी सडक निर्माण तथा विस्तार

कि.मि.

३१०२

५६००

२

व्यवस्थित योजनाबद्ध बसोबास विकास

हेक्टर

२९६

१०३००

३

रणनीतिक महत्वका बसपार्क निर्माण

संख्या

३

१४

४

लक्षित वर्ग तथा विपद्बाट विस्थापितहरूका लागि आवास निर्माण

संख्या

३५५३

५००००

५

राष्ट्रिय भवन संहिता कार्यान्वयन भएका नगरपालिका

संख्या

-

२९३

६

सरकारी कार्यालय भवन प्रवलिकरण तथा नयाँ निर्माण

संख्या

२०९

५००

७

स्मार्ट शहर निर्माण

संख्या

-

१३

९

आधुनिक एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र तथा स्यानिटरी ल्याण्डफिल साइट निर्माण

संख्या

१

१७

१०

वैकल्पिक सहायक राजमार्ग तथा रिङरोड सडक कालोपत्रे

कि.मि.

४६९६

६२००

११

सडकको आवधिक मर्मत सम्भार

कि.मि.

४६९६

६७००

१२

बाह्र महिना सञ्‍चालन योग्य प्रदेशिक तथा स्थानीय सडक सञ्‍जाल

कि.मि.

२३१००

४०६००

१३

झोलुङ्गे पुल निर्माण

संख्या

१०५०८

१४०००

१४

सडक पुल निर्माण

संख्या

६८५

१२००

१५

सडक पुग्यो गा.पा./नगरपालिका केन्द्र

संख्या

७६२

७४३

१६

पक्का सडक पुग्यो गा.पा./नगरपालिका केन्द्र

संख्या

५३२

७५३

१७

सडक सुरक्षाका लागि भएको ग्रामीण सडक

कि.मि.

-

१७५०

१८

विभिन्न पूर्वाधारहरुको कार्यकमबाट थप रोजगार सिर्जना

श्रम दिन

-

१७५

१९

आधारभूत सरसफाइ सेवाबाट लाभान्वित जनसङ्ख्या

प्रतिशत

९५.५

९९

२०

सुरक्षित रुपमा व्यवस्थित सरसफाइ सेवाबाट लाभान्वित जनसङ्ख्या

प्रतिशत

६१

६५

२१

प्रशोधन गरिएको दल/मानव मल मुजन्य फोहोर व्यवस्थापन

प्रतिशत

२.३४

३०

गरिबी

क्र.सं.

सूचक

एकाइ

आ.व.२०७९/८० को अवस्था

आ.व.२०८५/८६ को लक्ष्य

१

गरिबीको रेखामुनि रहेका जनसंख्या

प्रतिशत

२०.३

१२

२

मानव विकास सूचकाङ्क

सूचकाङ्क

०.६०१

०.६५०

३

लैङ्गिक विकास सूचकाङ्क

सूचकाङ्क

०.८८५

०.९६७

४

उपभोगमा आधारित जिनी गुणांक

सूचकाङ्क

०.३०

०.२८

५

माथिल्लो १० प्रतिशत र तल्लो ४० प्रतिशत जनसंख्याको अनुपात (पाल्मा अनुपात)

सूचकाङ्क

१.३

१.२

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता

क्र.सं.

सूचक

एकाइ

आ.व. २०७९/८० को अवस्था

आ.व. २०८५/८६ को लक्ष्य

१

लघु तथा साना जलविद्युत आयोजना/जलाशयबाट विद्युत उत्पादन

मे.वा

३८.८४

४८.८४

२

सौर्य तथा वायू ऊर्जा/जैविक विद्युत उत्पादन

मे.वा

४५.९०

९५.००

३

घरायसी बायोग्यास प्लान्ट

संख्या हजारमा

४४९.३५१

५००.००

४

संस्थागत, सामुदायिक, शहरीय तथा व्यावसायिक बायोग्यास प्लान्ट जडान र फोहोराबाट ग्यास उत्पादन

संख्या हजारमा

३६१

६६०

५

सुधारिएको चुलो जडान

संख्या हजारमा

१४४.९८

६४५.००

६

विद्युतीय चुलो जडान

संख्या हजारमा

५४.८२०

१०००.००

७

लघु, साना तथा मझौला उद्योग र व्यवसायहरूमा ऊर्जाको उत्पादकूलक प्रयोग

संख्या

१७६३

२०००

८

ऊर्जा दक्षतामा वार्षिक सुधारको औसत दर

प्रतिशत

०.८५

१.६८

दिगो विकास, वातावरण

क्र.सं.

सूचक

एकाइ

आ.व. २०७९/८० को अवस्था

आ.व. २०८५/८६ को लक्ष्य

१.

कुल गार्हस्थ्य उत्पादनमा वन क्षेत्रको योगदान

प्रतिशत

३

५

२.

जलवायु उत्तरदायी बजेट

प्रतिशत

६.०

२०

३.

वनजङ्गल घनत्व (प्रति हेक्टर रुखहरुको औसत)

संख्या

४३०

६४५

४.

दिगो व्यवस्थापन भएको वनको क्षेत्रफल

हजार हेक्टर

१०

४००

५.

वैकल्पिक ऊर्जा (सौर्य, वायु, बायोमास) प्रवर्द्धन गरी उत्पादन कटौती (कार्बन डाई अक्साईड बराबर)

टन

२,१००

१५,०००

६.

स्थानिय अनुकूलन कार्ययोजना तयारी तथा कार्यान्वयन भएका स्थानिय तह

संख्या

२६३

७५३

७.

वातावरणीय सेवा (कार्बन र अन्य) वापत भुक्तानी

रु. करोड

०

१०

८.

हरित ऋणपत्र निकाशन

रु. करोडमा

०

१०

Limits and Progress of Nepal in Relation to Indicators Specified for Graduation from Least Developed Countries

सूचकहरु

सन २०२४

 

सिमा

प्रगती

प्रतिव्यक्ति कुल राष्ट्रिय आय (GNI US $)

घटिमा १३०६

१३००

मानव सम्पत्ति सूचकांक (HAI)

घटिमा ६६

७६.३

आर्थिक जोखिम सूचकांक (EVI)

बढिमा ३२

२९.७

Source: संयुक्त राष्ट्र संघ

 कृषि

क्र.सं.

सूचक

इकाई

२०७९/८० (वास्तविक)

२०८५/८६ (लक्ष्य)

1

उत्पादकत्व

     

1.1

धान

मेट्रिक टन/हेक्टर

३.७९

४.८४

1.2

मकै

मेट्रिक टन/हेक्टर

३.२

४.५

1.3

गहुँ

मेट्रिक टन/हेक्टर

२.९५

३.३४

1.4

आलु

मेट्रिक टन/हेक्टर

१७.२

२१.९५

1.5

तरकारी

मेट्रिक टन/हेक्टर

१४.३३

१६.६१

Categories

  • Current Affairs 595
  • Gorkhapatra 304
  • Others 994
  • Vacancy 1
  • Past Questions 75

Latest Blogs

Major passes of Nepal
Others

नेपालको प्रमुख भञ्ज्याङहरू

  • May 10, 2026
  • 102
The first person from the Dalit community to successfully climb Mount Everest passed away,
Current Affairs

दलित समुदायबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो व्यक्तिको निधन,

  • May 10, 2026
  • 119
Major hydroelectric power stations owned by Nepal Electricity Authority
Others

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका प्रमुख जलविद्युत केन्द्रहरू

  • May 10, 2026
  • 117
Administration, Administration/Accounting, Fifth, Internal Competitive Written Examination for the Post of Meter Reading Supervisor/Accountant (2083/1/26)
Past Questions

प्रशासन, प्रशासन/लेखा, पाँचौँ, मिटर रिडिङ सुपरभाइजर/लेखापाल पदको आन्तरिक प्रतियोगितात्मक लिखित (२०८३/१/२६)

  • May 10, 2026
  • 29
Some influential quotes from the world's famous thinkers and philosophers
Others

विश्वका प्रशिद्ध विचारक र दार्शनिकहरूका केही प्रभावशाली भनाइहरू

  • May 10, 2026
  • 47
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA