Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

'एक गाउँ एक उत्पादन' (One Village One Product - OVOP)

  • Ajnabee Khadka
  • January 01, 2026
  • 1588

'एक गाउँ एक उत्पादन' (One Village One Product - OVOP)

(One Village One Product - OVOP)
  • नेपालमा ग्रामीण अर्थतन्त्रको विकास र स्थानीय स्रोत-साधनको उच्चतम प्रयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको,
  • यो अवधारणा सर्वप्रथम सन् १९७९ मा जापानको ओइता (Oita) प्रान्तबाट गभर्नर मोरिहिको हिरामात्सुले सुरु गरेका,
  • नेपालमा आर्थिक वर्ष २०६३/६४ देखि यो कार्यक्रम औपचारिक रूपमा सुरु भएको,
  • नेपालमा प्रथम पटक लागु भएको जिल्ला: दोलखा

एक गाउँ एक उत्पादन: जिल्ला र कृषि उपज तालिका:

कृषि उपज / कार्यक्रम जिल्लाहरू
स्याउ मनाङ
जटामसी डोल्पा र जाजरकोट
रेन्बो ट्राउट माछा रसुवा र नुवाकोट
भेडापालन दार्चुला र बैतडी
माछा रुपन्देही, बर्दिया, कैलाली, झापा, मोरङ, सिराहा र बारा
बाख्रापालन धनकुटा, दाङ, उदयपुर, तेह्रथुम र कालिकोट
डेरी काभ्रे र रुपन्देही
मखन महोत्तरी
कृषि पर्यटन लेखनाथ (कास्की), गोरखा, काभ्रे, हुम्ला, सुर्खेत र मुगु
ग्रामीण कृषि पर्यटन लमजुङ
मार्सिधान (रातो) कालिकोट
बास्मती चामल डोटी
मसुरोको दाल बाँके
सिमि जुम्ला र डोल्पा
ताजा तरकारी बाँके, रुपन्देही, कपिलवस्तु र मुस्ताङ
तरकारी बिउ दैलेख
गोलभेडा तनहुँ
आलु खोटाङ, महोत्तरी, दोलखा र अछाम
प्याज नवलपरासी
अलैंची ताप्लेजुङ र रामेछाप
अकबरे खुर्सानी पाँचथर
अदुवा पाल्पा, सल्यान, रुकुम, स्याङ्जा, उदयपुर र ओखलढुङ्गा
बेसार सुनसरी र सर्लाही
कफी स्याङ्जा, गुल्मी र धादिङ
अर्गानिक कफी सिन्धुपाल्चोक
मह बैतडी र डडेलधुरा
च्याउ मोरङ
टिमुर म्याग्दी
सुपारी झापा र मोरङ
केरा चितवन, कञ्चनपुर, कैलाली, कपिलवस्तु, मोरङ, पर्सा र सुनसरी
आँप सप्तरी, धनुषा, सिराहा, महोत्तरी, सर्लाही र कपिलवस्तु
जैतुन तेल बझाङ र बाजुरा
किवि इलाम र मकवानपुर
लोक्ता दोलखा, बागलुङ र रोल्पा
बेल सिराहा र बर्दिया
जुनार सिन्धुली र रामेछाप
लप्सी भक्तपुर र पर्वत
सिम्बिडियम अर्किड ललितपुर
सुन्तला भोजपुर, दार्चुला, तनहुँ, चितवन र स्याङ्जा
ओखर प्युठान
लिचि नवलपरासी, दाङ र सर्लाही
भुइँकटहर सिन्धुली

 

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 28
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 43
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 105
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 126
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 63
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA