Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नोबेल पुरस्कार, २०२६: चिकित्साशास्त्र तर्फ

  • Ajnabee Khadka
  • October 06, 2026
  • 166

नोबेल पुरस्कार, २०२६: चिकित्साशास्त्र तर्फ

Nobel Prize, 2026: Medical Science
  • चिकित्साशास्त्र (Medical Science) तर्फको नोबेल पुरस्कार घोषणा मिति: सन् २०२६ अक्टोबर ५ मा (वि.सं. २०८३ असोज १९ गते)
  • पुरस्कार प्रदान गरिनुको प्रमुख कारण: "प्रकाशको माध्यमबाट खुल्ने र बन्द हुने आयोन च्यानलहरू (light-gated ion channels) को खोज तथा 'अप्टोजेनेटिक्स (optogenetics)' को विकासका लागि"— जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति, भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने कुरा बुझ्न र अन्धोपन जस्ता समस्याको उपचार खोज्न यो प्रविधि उपयोगी मानिन्छ,
  • पुरस्कार घोषणा गर्ने निकाय: स्विडेनको स्टकहोमस्थित 'द नोबेल एसेम्बली एट कारोलिन्सका इन्स्टिच्युट (The Nobel Assembly at Karolinska Institutet)' — यो संस्था चिकित्साशास्त्र (Physiology or Medicine) तर्फको नोबेल पुरस्कार विजेताको अन्तिम छनोट र घोषणा गर्ने आधिकारिक निकाय
  • पुरस्कारको राशि: कुल १ करोड २० लाख स्विडिस क्रोनर (करीब १२ लाख अमेरिकी डलर) — तीनै जना विजेतामा बराबर (१/३ का दरले) बाँडिने,
  • पुरस्कार वितरण हुने ऐतिहासिक दिन: हरेक वर्ष झैँ नोबेल पुरस्कारको संस्थापक अल्फ्रेड नोबेल (Alfred Nobel) को स्मृति दिवसको अवसरमा डिसेम्बर १० मा स्विडेनको स्टकहोममा प्रदान गरिने,

नोबेल पुरस्कार, २०२६: चिकित्साशास्त्र तर्फको विजयताहरु:

क्रम विजयताको नाम विवरण
१. कार्ल डाइसरोथ (Karl Deisseroth)
  • जन्म: १८ नोभेम्बर १९७१, बोस्टन, म्यासाचुसेट्स, संयुक्त राज्य अमेरिका
  • पुरस्कार प्राप्त गर्दा आबद्ध संस्था: हावर्ड ह्युजेस मेडिकल इन्स्टिच्युट र स्ट्यानफोर्ड विश्वविद्यालय (Howard Hughes Medical Institute and Stanford University), क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
२. पिटर हेगेमान (Peter Hegemann)
  • जन्म: ११ डिसेम्बर १९५४, मन्स्टर, जर्मनी
  • पुरस्कार प्राप्त गर्दा आबद्ध संस्था: हम्बोल्ट विश्वविद्यालय बर्लिन (Humboldt University of Berlin), बर्लिन, जर्मनी
३. जर्ज नागेल (Georg Nagel)
  • जन्म: २४ अगस्ट १९५३, वाइनगार्टन (Weingarten), जर्मनी
  • पुरस्कार प्राप्त गर्दा आबद्ध संस्था: वुर्जबर्ग विश्वविद्यालय (University of Würzburg), वुर्जबर्ग, जर्मनी

Categories

  • Current Affairs 816
  • Gorkhapatra 347
  • Others 1188
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

Nobel Prize, 2026: In Physics
Current Affairs

नोबेल पुरस्कार, २०२६: भौतिकशास्त्र तर्फ

  • Oct 07, 2026
  • 3
Local Level Responsibilities in Disasters: Thematic Q&A (21 Asoj 2083, Wednesday)
Gorkhapatra

विपतमा स्थानीय तहको जिम्मेवारी : विषयगत प्रश्नोत्तर (२१ असोज २०८३, बुधबार)

  • Oct 07, 2026
  • 14
Public Service Preparation Materials: Objective Questions and Answers (21 Asoj 2083, Wednesday)
Current Affairs

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (२१ असोज २०८३, बुधबार)

  • Oct 07, 2026
  • 81
Appointment of officials of constitutional posts and bodies
Others

संवैधानिक पद तथा निकायका अधिकारीहरूको नियुक्ति

  • Oct 06, 2026
  • 151
Agricultural Material Company (P.K.A.T.) - 2083/06/19
Past Questions

कृषि सामग्री कम्पनी (प्रा.कृ.अ.तृ.) - २०८३/०६/१९

  • Oct 06, 2026
  • 179
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA