Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नोबेल पुरस्कार, २०२६: भौतिकशास्त्र तर्फ

  • Ajnabee Khadka
  • October 07, 2026
  • 52

नोबेल पुरस्कार, २०२६: भौतिकशास्त्र तर्फ

Nobel Prize, 2026: In Physics
  • भौतिकशास्त्र (Physics) तर्फको नोबेल पुरस्कार घोषणा मिति: सन् २०२६ अक्टोबर ६ मा (वि.सं. २०८३ असोज २० गते)
  • सन् २०२६ को भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार विजयी व्यक्तित्व: बेल्जियन-अमेरिकी वैज्ञानिक फ्रान्सिस हाल्जेन (Francis Halzen) — उनी संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसन (University of Wisconsin–Madison) मा प्राध्यापकका रूपमा कार्यरत रहेका,

  • पुरस्कार प्रदान गरिनुको प्रमुख कारण: उनलाई अन्टार्कटिकाको हिउँमा 'आइसक्युब न्युट्रिनो अब्जर्भेटरी (IceCube Neutrino Observatory)' को निर्माण र 'भूत कण' वा Ghost Particles पनि भनिने ब्रह्माण्डीय उत्पत्तिका उच्च-ऊर्जा न्युट्रिनो (High-Energy Neutrino) को खोजीमा पुर्‍याएको निर्णायक योगदानका लागि यो पुरस्कार दिइएको,
  • पुरस्कार घोषणा गर्ने निकाय: स्वीडेनको स्टकहोमस्थित 'शाही स्वीडेनी विज्ञान प्रतिष्ठान (The Royal Swedish Academy of Sciences)' — यो संस्था भौतिकशास्त्र (Physics), रसायनशास्त्र (Chemistry), र अर्थशास्त्र (Economic Sciences) तर्फका नोबेल पुरस्कार विजेताहरूको अन्तिम छनोट र घोषणा गर्ने आधिकारिक निकाय
  • पुरस्कारको राशि: कुल १ करोड २० लाख स्विडिस क्रोनर (करीब १२ लाख अमेरिकी डलर) 
  • पुरस्कार वितरण हुने ऐतिहासिक दिन: हरेक वर्ष झैँ नोबेल पुरस्कारको संस्थापक अल्फ्रेड नोबेल (Alfred Nobel) को स्मृति दिवसको अवसरमा डिसेम्बर १० मा स्विडेनको स्टकहोममा प्रदान गरिने,
  • सन् २०२५ को भौतिकशास्त्र (Physics) तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकहरू — जोन क्लार्क (John Clarke), मिसेल एच. डेभोरेट (Michel H. Devoret) र जोन एम. मार्टिनिस (John M. Martinis) लाई संयुक्त रूपमा प्रदान गरिएको,

Categories

  • Current Affairs 817
  • Gorkhapatra 347
  • Others 1188
  • Vacancy 1
  • Past Questions 149
  • Nepal Police 9

Latest Blogs

Agricultural Materials Company, Assistant (Computer), 2083/06/19
Current Affairs

कृषि सामग्री कम्पनी, सहायक (कम्प्युटर), २०८३/०६/१९

  • Oct 07, 2026
  • 40
Nobel Prize, 2026: In Physics
Current Affairs

नोबेल पुरस्कार, २०२६: भौतिकशास्त्र तर्फ

  • Oct 07, 2026
  • 51
Local Level Responsibilities in Disasters: Thematic Q&A (21 Asoj 2083, Wednesday)
Gorkhapatra

विपतमा स्थानीय तहको जिम्मेवारी : विषयगत प्रश्नोत्तर (२१ असोज २०८३, बुधबार)

  • Oct 07, 2026
  • 15
Public Service Preparation Materials: Objective Questions and Answers (21 Asoj 2083, Wednesday)
Current Affairs

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (२१ असोज २०८३, बुधबार)

  • Oct 07, 2026
  • 97
Appointment of officials of constitutional posts and bodies
Others

संवैधानिक पद तथा निकायका अधिकारीहरूको नियुक्ति

  • Oct 06, 2026
  • 152
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA