Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेवार

  • Bikash Shrestha
  • November 07, 2025
  • 717

नेवार

Newar

काठमाडौंको पुरानो नाम नेपाल मण्डल र यसको वरपरका क्षेत्रमा बसोबास गर्ने, आफ्नै मौलिक भाषा ‘नेपाली भाषा’ (नेवार भाषा) बोल्ने तथा समृद्ध संस्कृति भएका विभिन्न जातजातिका मानिसहरूको सामूहिक रूपलाई नेवार समुदाय भनिन्छ । यिनीहरू यस क्षेत्रका मूल निवासी, आदिवासी र भूमिपुत्र हुन् । नेवार समुदाय तिब्बती, बर्मेली र आर्य जातिहरूको संमिश्रणबाट उत्पन्न भएको मानिन्छ । मूलतः बौद्ध र हिन्दु धर्म अवलम्बन गर्ने नेवारहरूमा धार्मिक सहिष्णुता र एकताको भावना पाइन्छ । यिनीहरूको साझा पहिचान भनेको नेवार भाषा र नेवारी संस्कृति नै हो । नेवार समुदायको स्वतन्त्र लिपि ‘नेपाल लिपि’ (रञ्जना लिपि) हो । यस समुदायमा ब्राह्मणदेखि शूद्रसम्म सबै वर्गका मानिसहरू रहेका छन्, जसले विभिन्न पेशा–व्यवसाय अपनाएका छन् । नेवारहरू शिल्पकला र हस्तकलामा निपुण छन् र विभिन्न सीपमूलक पेशा अंगालेका छन् । यिनीहरूको प्रमुख पेशा व्यापार र कृषि हो, साथै धेरैले आफ्ना परम्परागत जातीय पेशा पनि निरन्तरता दिएका छन् । पेशागत कारणले गर्दा आज नेवार समुदायको बसोबास नेपालका धेरै जिल्लाहरूमा देख्न सकिन्छ ।

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 38
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 62
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 54
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 105
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 45
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA