Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकहरू (आ.व. २१००/०१ को लक्ष्य)

  • Ajnabee Khadka
  • December 05, 2025
  • 1042

राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचकहरू (आ.व. २१००/०१ को लक्ष्य)

National goals, targets and indicators (Goals of FY 2100/01)
क्र.सं राष्ट्रिय लक्ष्य, गन्तव्य र सूचक एकाई आ.व. २१००/०१ को लक्ष्य
१ आर्थिक बृद्धिदर (औषत) प्रतिशत १०.५
२ कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान प्रतिशत ९
३ कुल गार्हस्थ्य उत्पादनमा उद्योगको क्षेत्रको योगदान प्रतिशत ३०
४ कुल गार्हस्थ्य उत्पादनमा सेवाको क्षेत्रको योगदान प्रतिशत ६१
५ प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर १२,१००
६ गरिबीको रेखा मुनी रहेको जनसंख्या प्रतिशत ०
७ बहुआयामिक गरिबीमा रहेको जनसंख्या प्रतिशत ३
८ सम्पत्तिमा आधारित जिनि गुणक सूचक ०.२५
९ आम्दानीमा माथिल्लो १०% र तल्लो ४०% जनसंख्याको अनुपात अनुपात १.१
१० श्रमशक्ती सहभागिता दर प्रतिशत ७२
११ रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा प्रतिशत ७०
१२ विद्युत उत्पादन मेगावाट ४०,०००
१३ विद्युतमा पहुँच पुगेका परिवार प्रतिशत १००
१४ प्रतिव्यक्ति विद्युत उपभोग किलोवाट घण्टा ३,५००
१५ ३० मिनेटसम्मको दूरीमा यातायात पहुँच भएको परिवार प्रतिशत ९९
१६ राष्ट्रिय र प्रादेशिक लोकमार्ग किमि ३३,०००
१७ राष्ट्रिय लोकमार्ग किमि ३,०००
१८ रेलमार्ग किमि २,२००
१९ इन्टरनेटमा पहुँच प्राप्त परिवार प्रतिशत १००
२० अपेक्षित आयु वर्ष ८०
२१ मातृमृत्युदर जना २०
२२ पाँच वर्षमुनीको बालमृत्युदर जना ८
२३ ५ वर्षमुनीका कम तौल भएका बालबालिका प्रतिशत २
२४ साक्षरता दर प्रतिशत ९९
२५ माध्यमिक तहमा खुद भर्नादर प्रतिशत ९५
२६ उच्चशिक्षामा कूल भर्नादर प्रतिशत ४०
२७ उच्चमाध्यम स्तरको खानेपानी सुविधा पुगेको जनसंख्या प्रतिशत ९५
२८ आधारभूत सामाजिक सुरक्षामा आबद्ध जनसंख्या प्रतिशत १००
२९ लैंगिक विकास सूचकांक सूचकांक ०.९९
३० मानव विकास सूचकांक सूचकांक ०.७६०

 

Categories

  • Current Affairs 847
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

International Snow Leopard, 2026
Current Affairs

अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस, २०२६

  • Oct 26, 2026
  • 183
Bhairava Award, 2083
Current Affairs

भैरव पुरस्कार, २०८३

  • Oct 26, 2026
  • 235
Pratibha Awards and Honours, 2083
Current Affairs

प्रतिभा पुरस्कार तथा सम्मान, २०८३

  • Oct 26, 2026
  • 203
World Development Information Day, 2026
Current Affairs

विश्व विकास सूचना दिवस, २०२६

  • Oct 26, 2026
  • 58
United Nations Day, 2026
Current Affairs

संयुक्त राष्ट्रसंघ दिवस, २०२६

  • Oct 26, 2026
  • 231
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA