Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका प्रमुख ऐतिहासिक क्रान्तिहरू

  • Ajnabee Khadka
  • January 04, 2026
  • 934

विश्वका प्रमुख ऐतिहासिक क्रान्तिहरू

Major historical revolutions of the world
क्रान्तिको नाम समय / वर्ष मुख्य स्थान
बेलायतको गौरवमय क्रान्ति सन् १६८८ बेलायत
अमेरिकी स्वतन्त्रता संग्राम सन् १७७५ – १७८३ संयुक्त राज्य अमेरिका
औद्योगिक क्रान्ति १८औँ शताब्दीको मध्य बेलायत (पछि विश्वभर)
फ्रान्सेली राज्यक्रान्ति सन् १७८९ – १७९९ फ्रान्स
हाइटियन क्रान्ति सन् १७९१ – १८०४ हाइटी
मेक्सिकन स्वतन्त्रता संग्राम सन् १८१० – १८२१ मेक्सिको
ताइपिङ विद्रोह सन् १८५० – १८६४ चीन
मेइजी पुनर्स्थापना सन् १८६८ जापान
रुसी क्रान्ति सन् १९१७ – १९२३ रुस
मेक्सिकन क्रान्ति सन् १९१० – १९२० मेक्सिको
चिनियाँ क्रान्ति (सिन्हाई क्रान्ति) सन् १९११ चीन
जर्मन क्रान्ति सन् १९१८ – १९१९ जर्मनी
टर्कीको स्वतन्त्रता संग्राम सन् १९१९ – १९२३ टर्की
चिनियाँ कम्युनिष्ट क्रान्ति सन् १९४९ चीन
क्युवाली क्रान्ति सन् १९५३ – १९५९ क्युवा
इरानी इस्लामिक क्रान्ति सन् १९७९ इरान
भेल्भेट क्रान्ति सन् १९८९ चेकोस्लोभाकिया
अरब वसन्त (Arab Spring) सन् २०१० – २०१२ मध्य पूर्व र उत्तर अफ्रिका

आधुनिक र रंगीन क्रान्तिहरूको तालिका:

क्रान्तिको नाम देश समय (वर्ष) विशेषता / मुख्य उद्देश्य
भेल्भेट क्रान्ति चेकोस्लोभाकिया १९८९ कम्युनिष्ट शासनको अन्त्य (रक्तहीन क्रान्ति)
बुलडोजर क्रान्ति सर्बिया २००० स्लोबोदान मिलोसेभिकको पतन
रोज (गुलाफ) क्रान्ति जर्जिया २००३ एडुआर्ड शेभार्दनाद्जेको राजीनामा
ओरेन्ज (सुन्तला) क्रान्ति युक्रेन २००४ निर्वाचन धाँधली विरुद्धको आन्दोलन
ब्लु (निलो) क्रान्ति कुवेत २००५ महिला मताधिकारका लागि गरिएको प्रदर्शन
ट्युलिप (गुलाबी) क्रान्ति किर्गिस्तान २००५ राष्ट्रपति असकार आकायेभको पतन
जिन्स क्रान्ति बेलारुस २००६ राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को विरुद्ध
सेफ्रोन (केशरी) क्रान्ति म्यानमार २००७ बौद्ध भिक्षुहरूको नेतृत्वमा सैन्य शासन विरुद्ध
ग्रेप (अंगुर) क्रान्ति मोल्डोभा २००९ कम्युनिष्ट विरोधी प्रदर्शन
अरब स्प्रिङ ट्युनिसिया (सुरुवात) २०१० अरब जगतमा प्रजातन्त्रको लहर
जस्मिन क्रान्ति ट्युनिसिया २०११ ट्युनिसियामा बेन अली शासनको अन्त्य
लोटस (कमल) क्रान्ति इजिप्ट २०११ होस्नी मुबारकको ३० वर्षे शासनको अन्त्य

 

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 28
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 43
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 105
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 126
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 63
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA