Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दोहोरो कर सम्झौता (Double Tax Avoidance Agreement - DTAA) सम्बन्धी जानकारी

  • Ajnabee Khadka
  • December 16, 2025
  • 829

दोहोरो कर सम्झौता (Double Tax Avoidance Agreement - DTAA) सम्बन्धी जानकारी

Information on Double Tax Avoidance Agreement (DTAA)
  • दुई देशहरू बीच हस्ताक्षर गरिएको कर सन्धि,
  • उद्देश्य: एक देशका बासिन्दाले आर्जन गरेको आयलाई दुवै देशमा कर लाग्नबाट रोक्नु,
  • दोहोरो कर मुक्त सम्झौता भएको पहिलो देश कुन हो? भारत (सन् १९९७ जनवरी १९)
  • दोहोरो कर मुक्त सम्झौता भएको अन्तिम देश कुन हो? बंगलादेश (सन् २०१६ जनवरी २१)
  • विप्पा र दोहोरो कर सम्झौता दुवै सम्झौता भएको देश कुन हो? भारत
  • दोहोरो कर मुक्त सम्झौता खारेज भएको पहिलो देश कुन हो? मोरिसस
    • सम्झौता रद्द वा खारेजी: सन् २०२५ अक्टोबर (२०८२ कार्तिक १२)
    • खारेजी भएको सूचनाको जानकारी मोरिससलाई पठाएको: सन् २०२५ डिसेम्बर १० (सन् २०८२ मंसिर २४)
    • लागु हुने मिति: सन् २०८३ साउन १ देखि (सम्झौतामा उल्लिखित समाप्ति प्रावधान अनुसार निर्धारण गरिएको,)
    • सम्झौता भएको मिति: सन् १९९९ अगष्ट ३
  • मोरिसससँगको दोहोरो कर मुक्त सम्झौता खारेज भएपछि अब नेपालसँग यस्तो सम्झौता भएको देश कति छन्? १० वटा

दोहोरो कर मुक्त सम्झौता भएको १० वटा देशहरू:

क्र.सं. देश सम्झौता मिति
१. भारत

सन् १९८७ जनवरी १९ (पहिलो),

सन् २०११ नोभेम्बर २७ मा पुनः सम्झौता (पहिलो पटक भएको सम्झौता खारेज भै दोस्रो पटक भएको)

२. नर्वे सन् १९९६ मे १३
३. थाइल्याण्ड सन् १९९८ फेब्रुअरी २
४. श्रीलङ्का सन् १९९९ जुलाई ६
५. अष्ट्रिया सन् २००० डिसेम्बर १५
६. पाकिस्तान सन् २००१ जनवरी २५
७. चीन सन् २००१ मे १४
८. कोरिया गणतन्त्र सन् २००१ अक्टुबर ५
९. कतार सन् २००७ अक्टुबर १५
१०. बंगलादेश सन् २०१५ जनवरी २९

 

Categories

  • Current Affairs 847
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

International Snow Leopard, 2026
Current Affairs

अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस, २०२६

  • Oct 26, 2026
  • 177
Bhairava Award, 2083
Current Affairs

भैरव पुरस्कार, २०८३

  • Oct 26, 2026
  • 228
Pratibha Awards and Honours, 2083
Current Affairs

प्रतिभा पुरस्कार तथा सम्मान, २०८३

  • Oct 26, 2026
  • 197
World Development Information Day, 2026
Current Affairs

विश्व विकास सूचना दिवस, २०२६

  • Oct 26, 2026
  • 57
United Nations Day, 2026
Current Affairs

संयुक्त राष्ट्रसंघ दिवस, २०२६

  • Oct 26, 2026
  • 226
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA