कोशी प्रदेश सम्बन्धी जानकारी
- क्षेत्रफल – २५,९०५ वर्ग कि.मी. (१७.६०%)
- जनसङ्ख्या – ४९,६१,४१२ (१८.८९%)
- कोशी प्रदेशको स्थायी राजधानी – विराटनगर, मोरङ
- राजधानी घोषणा – २०७६ साल वैशाख २३ गते
- प्रदेशको नामाकरण – २०७९ साल फागुन १७ गते
- जिल्ला सङ्ख्या – १४ वटा
- स्थानीय तह – १३७ वटा
- गाउँपालिका – ८८ वटा
- नगरपालिका – ४६ वटा
- उपमहानगरपालिका – २ वटा
- इटहरी उपमहानगरपालिका
- धरान उपमहानगरपालिका
- महानगरपालिका – १ वटा
- विराटनगर महानगरपालिका
- निर्वाचन क्षेत्र
- प्रतिनिधि सभातर्फ – २८
- प्रदेश सभातर्फ – ५६
- सबैभन्दा ठूलो जिल्ला – ताप्लेजुङ (३६४ वर्ग किलोमिटर)
- सबैभन्दा सानो जिल्ला – तेह्रथुम (६७९ वर्ग किलोमिटर)
- जनसङ्ख्यामा ठूलो जिल्ला – मोरङ
- जनसङ्ख्यामा सानो जिल्ला – तेह्रथुम
- सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश,
- सबैभन्दा धेरै जिल्ला भएको प्रदेश,
- सबैभन्दा धेरै गाउँपालिका भएको प्रदेश,
- सबैभन्दा अन्तिम पटक नामाकरण गरिएको प्रदेश,
- साक्षरता दर – ७९.४७%
- मानव सूचकाङ्क – ०.६१०
- जम्मा वडा सङ्ख्या – ११७७ वटा