गण्डकी प्रदेश सम्बन्धी जानकारी
- क्षेत्रफल – २१,७३३ वर्ग कि.मी. (१४.६१%)
- जनसङ्ख्या – २४,६६,४२७ (८.४६%)
- गण्डकी प्रदेशको स्थायी राजधानी – पोखरा, कास्की
- राजधानी घोषणा – २०७५ साल असार १८ गते
- प्रदेशको नामाकरण – २०७५ साल असार २२ गते
- जिल्ला संख्या – ११ वटा
- स्थानीय तह – ८५ वटा
- गाउँपालिका – ५८ वटा
- नगरपालिका – २६ वटा
- उपमहानगरपालिका – ० वटा
- महानगरपालिका – १ वटा
- पोखरा महानगरपालिका
- निर्वाचन क्षेत्र:
- प्रतिनिधि सभातर्फ - १८
- प्रदेश सभातर्फ - ३६
- सबैभन्दा ठूलो जिल्ला – गोर्खा (३,६१० वर्ग किलोमिटर)
- सबैभन्दा सानो जिल्ला – पर्वत (४९४ वर्ग किलोमिटर)
- जनसङ्ख्यामा ठूलो जिल्ला – कास्की
- जनसङ्ख्यामा सानो जिल्ला – मनाङ
- उपमहानगरपालिका नभएको प्रदेश,
- साक्षरता दर – ८१.७%
- मानव सूचकाङ्क – ०.५६३
- जम्मा वडा सङ्ख्या – ७५९ वटा