Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बागमती प्रदेश सम्बन्धी जानकारी

  • Ajnabee Khadka
  • December 12, 2025
  • 1235

बागमती प्रदेश सम्बन्धी जानकारी

Information about Bagmati Province
  • क्षेत्रफल – २०,३०० वर्ग कि.मी. (१३.७९%)
  • जनसङ्ख्या – ६१,१६,८६६ (२०.९७%)
  • बागमती प्रदेशको स्थायी राजधानी – हेटौँडा, मकवानपुर
  • राजधानी घोषणा – २०७६ साल पौष २७ गते
  • प्रदेशको नामाकरण – २०७६ साल पौष २७ गते
  • जिल्ला सङ्ख्या – १३ वटा
  • स्थानीय तह – ११९ वटा
  • गाउँपालिका – ७४ वटा
  • नगरपालिका – ४१ वटा
  • उपमहानगरपालिका – १ वटा
    • हेटौँडा उपमहानगरपालिका
  • महानगरपालिका – ३ वटा
    • काठमाडौँ महानगरपालिका
    • ललितपुर महानगरपालिका
    • भक्तपुर महानगरपालिका
  • निर्वाचन क्षेत्र
    • प्रतिनिधि सभातर्फ – ३३
    • प्रदेश सभातर्फ – ६६
  • सबैभन्दा ठूलो जिल्ला – सिन्धुपाल्चोक (२५४२ वर्ग किलोमिटर)
  • सबैभन्दा सानो जिल्ला – भक्तपुर (११९ वर्ग किलोमिटर)
  • जनसङ्ख्यामा ठूलो जिल्ला – काठमाडौँ
  • जनसङ्ख्यामा सानो जिल्ला – रसुवा
  • सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको प्रदेश,
  • सबैभन्दा धेरै महानगरपालिका भएको प्रदेश,
  • साक्षरता दर – ८२.१%
  • मानव सूचकाङ्क – ०.८४७
  • जम्मा वडा सङ्ख्या – १,१२१ वटा

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 21
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 35
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 84
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 105
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 58
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA