Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका महत्वपूर्ण ऐन तथा कानुनहरू र तिनका जारी मिति

  • Ajnabee Khadka
  • February 05, 2026
  • 704

नेपालका महत्वपूर्ण ऐन तथा कानुनहरू र तिनका जारी मिति

Important Acts and Laws of Nepal and their Promulgation Dates
ऐन/कानुनको नाम जारी/प्रमाणीकरण मिति (वि.सं.)
नेपालको संविधान २०७२ असोज ३
मुलुकी देवानी (संहिता) ऐन २०७४ असोज ३०
मुलुकी देवानी कार्यविधि संहिता
२०७४ असोज ३०
मुलुकी अपराध संहिता ऐन २०७४ असोज ३०
मुलुकी फौजदारी कार्यविधि संहिता
२०७४ असोज ३०
स्थानीय सरकार सञ्चालन ऐन २०७४ असोज २९
भ्रष्टाचार निवारण ऐन २०५९ असार ५
सूचनाको हक सम्बन्धी ऐन २०६४ साउन ५
श्रम ऐन २०७४ भदौ १९
भूमि सुधार ऐन
२०२१ मंसिर १
नेपाल नागरिकता ऐन २०६३ मंसिर १०
सार्वजनिक खरिद ऐन २०६३ पुस ३०
वातावरण संरक्षण ऐन २०७६ असोज २७
मानव अधिकार आयोग ऐन २०६८ माघ ६
बैंकिङ कसुर तथा सजाय ऐन २०६४ माघ २३
बालबालिका सम्बन्धी ऐन २०७५ असोज २
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ चैत ११
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन २०६४ माघ १४

 

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 46
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 56
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 154
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 191
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 97
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA