Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

भौगोलिक उपनाम - देश तथा सहर

  • Ajnabee Khadka
  • December 18, 2025
  • 615

भौगोलिक उपनाम - देश तथा सहर

Geographical names - countries and cities
भौगोलिक उपनाम देश / सहर भौगोलिक उपनाम देश / सहर
पूर्वको ग्रेटब्रिटेन जापान मन्दिरको सहर काठमाडौँ
नाइल नदीको बरदान इजिप्ट हराएको सहर पेरु
लडाकुको देश, शान्तिको देश नेपाल कंगारुको भूमि अस्ट्रेलिया
चिनीको भाँडो क्युवा अमर सहिदको सहर रोम
पानी मुनिको देश हल्याण्ड एड्सको सहर मुम्बई
भारतको बगैँचा बैङ्लोर जोगीको सहर कोलकोत्ता
पृथ्वीको मानवीय भूमध्यरेखा हिमालय पर्वत वर्जित सहर ल्हासा
झरनाको सहर क्वेटो सेतो सहर बेलग्रेड
चट्याङको देश भुटान पेपर टाइगर भारत
युरोपको विरामी टर्की सर्पको देश ब्राजिल
लीलीहरूको देश क्यानडा जोगीको राज्य कोरिया
बजारको सहर कायरो भूमध्यसागरको साँचो जिब्राल्टर
चाँदीको सहर अल्जियर्स मोतीको टापु बहराइन
हनीमुनको सहर हेल्सिन्की मरभूमििको हिरा लिबिया
पृथ्वीको छानो पामिरको पठार विहारको दुःख कोशी नदी
बंगालको दुःख दामोदर नदी मध्यरातमा सूर्य देखिने देश नर्वे
सूर्योदयको देश जापान चीनको दुःख हवाङहो नदी
दक्षिणको ब्रिटेन न्यूजिल्याण्ड शान्त प्रात कालको देश दक्षिण कोरिया
सेतो हात्तीको देश थाइल्याण्ड हजारौँ हात्तीको देश लाओस
पवित्र भूमि जेरुसेलम हजारौँ तालको देश फिनल्याण्ड

 

Categories

  • Current Affairs 847
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

International Snow Leopard, 2026
Current Affairs

अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस, २०२६

  • Oct 26, 2026
  • 177
Bhairava Award, 2083
Current Affairs

भैरव पुरस्कार, २०८३

  • Oct 26, 2026
  • 228
Pratibha Awards and Honours, 2083
Current Affairs

प्रतिभा पुरस्कार तथा सम्मान, २०८३

  • Oct 26, 2026
  • 197
World Development Information Day, 2026
Current Affairs

विश्व विकास सूचना दिवस, २०२६

  • Oct 26, 2026
  • 57
United Nations Day, 2026
Current Affairs

संयुक्त राष्ट्रसंघ दिवस, २०२६

  • Oct 26, 2026
  • 226
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA