Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बारम्बार झुक्काउने प्रश्नहरू

  • Ajnabee Khadka
  • December 18, 2025
  • 495

बारम्बार झुक्काउने प्रश्नहरू

Frequently C``onfus``ing questions

इतिहास, संस्कृति र सामाजिक जीवन:

  विषय / प्रश्न उत्तर / विवरण
१. सेतो मच्छिन्द्रनाथको रथयात्रा चलाउने प्रताप मल्ल
  रातो मच्छिन्द्रनाथको रथयात्रा चलाउने नरेन्द्रदेव
२. इन्द्र जात्राको सुरुवात गर्ने गुणकामदेव
  इन्द्र जात्रामा कुमारीको रथ घुमाउने जयप्रकाश मल्ल
  इन्द्र जात्रामा लिङ्गो गाड्ने प्रतापसिंह शाह
३. झ्यालमा ऐना राख्ने चलन रणजीत मल्ल
  झ्यालमा बुट्टा राख्ने चलन नरेन्द्रदेव
४. नेपाली भाषाको पहिलो पत्रिका गोर्खा भारत जीवन
  नेपालमा प्रकाशित पहिलो पत्रिका
सुधा सागर
  नेपालको पहिलो दैनिक पत्रिका
आवाज
५. तान्त्रिक शक्तिद्वारा तलेजु भवानीसँग पासा खेल्ने राजा जगतज्योति मल्ल
  तान्त्रिक शक्तिद्वारा काल भैरवलाई हसाउने राजा प्रताप मल्ल

उपनाम र पदवीहरू:

  विषय / प्रश्न उत्तर / विवरण
६. नेपाली राजनीतिको शकुनि ऋषिकेश शाह
  नेपाली राजनीतिको चाणक्य सूर्यप्रसाद उपाध्याय
७. कवीन्द्र भनेर चिनिने राजा प्रताप मल्ल
  कवि चुडामणि सम्राट भनेर चिनिने राजा भूपतिन्द्र मल्ल
७. खरदार बा कृष्णप्रसाद भट्टराई
  खरदार बाजे बाबुराम आचार्य
८. महाराजाधिराज पदवी धारणा गर्ने राजा अंशुवर्मा
  महाराजाधिराज परम भट्टारकको पदवी धारणा गर्ने राजा नरेन्द्रदेव
९. राजर्षी हुने पहिलो राजा सिद्धि्नरसिंह मल्ल
  राजर्षि महाराज भनेर चिनिने जुद्धशमशेर
१०. नेपालेश्वर भनेर चिनिने श्रीनिवास मल्ल
  मण्डलेश्वर भनेर चिनिने यक्ष मल्ल
११. आफ्नो मुद्रामा रानीको नाम अंकित गर्ने मल्ल राजा नरेन्द्रदेव
  मुद्रामा रानीको नाम उल्लेख गर्ने पहिलो मल्ल राजा प्रताप मल्ल

भूगोल, स्थान र विविध:

  विषय / प्रश्न उत्तर / विवरण
१२. एक गाउँ एक पोखरी धनकुटा
  एक घर एक बिरुवा वीरेन्द्रनगर
१३. अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय कास्की
  अन्तर्राष्ट्रिय पर्वतारोहण स्मारक उद्यान नुवाकोट
१४. स्यार्खु ताल कास्की
  स्यार्पु ताल रुकुम
१५. चिखर्वा झरना भोजपुर
  खुवाको झरना उदयपुर

प्रशासन र बैंकिङ:

  विषय / प्रश्न उत्तर / विवरण
१६. कार्यालय समय १०–५ गर्ने देवशमशेर
  कार्यालय समय १०–४ गर्ने भीमशमशेर
१७. सर्वप्रथम एटीएम कार्ड प्रयोग गर्ने बैंक एभरेस्ट बैंक
  सर्वप्रथम क्रेडिट कार्ड प्रयोग गर्ने बैंक हिमालयन बैंक
  इन्टरनेट बैंकिङको सुरुवात गर्ने बैंक कुमारी बैंक

 

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1060
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 116
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 93
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 102
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 55
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA