Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको इतिहासमा बजेट

  • Ajnabee Khadka
  • January 22, 2026
  • 1195

नेपालको इतिहासमा बजेट

Budget in the history of Nepal
विवरण जानकारी
नेपालमा बजेटको औपचारिक सुरुवात? वि.सं २००८ माघ २१
तत्कालिन प्रधानमन्त्री? मातृका प्रसाद कोइराला
तत्कालिन अर्थमन्त्री? सुवर्णशमशेर जबरा
नेपालको पहिलो बजेट? ५ करोड २५ लाख २९ हजार
वि.सं २०१३ पछि बजेटलाई? साधारण खर्च र विकास खर्चमा वर्गीकरण गरियो
आर्थिक वर्ष २०२६/२७ देखि? कार्यक्रममूलक बजेटको अभ्यास सुरु भएको
वि.सं २०५९/६० देखि? मध्यकालिन खर्च संरचनाको अभ्यास
वि.सं २०५८/५९ देखि? कार्यक्रममूलक बजेटको अभ्यास
वि.सं २०६४/६५ देखि? लैङ्गिक उत्तरदायी बजेटको सुरुवात
वि.सं २०५१ मा? नेपालको सामाजिक सुरक्षामुखी पहिलो बजेट
वि.सं २०६५/०६६ मा? नेपालको इतिहासकै सबैभन्दा समावेशी बजेट
हाल नेपालमा?
  • संघीय बजेट: जेठ १५ गते प्रस्तुत गरिनुपर्ने व्यवस्था
  • प्रदेश बजेट: असार १ प्रस्तुत गरिनुपर्ने व्यवस्था
  • स्थानीय बजेट: असार १० भित्र प्रस्तुत गरिनुपर्ने व्यवस्था

 

Categories

  • Current Affairs 844
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

International Snow Leopard, 2026
Current Affairs

अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस, २०२६

  • Oct 26, 2026
  • 84
Bhairava Award, 2083
Current Affairs

भैरव पुरस्कार, २०८३

  • Oct 26, 2026
  • 134
Pratibha Awards and Honours, 2083
Current Affairs

प्रतिभा पुरस्कार तथा सम्मान, २०८३

  • Oct 26, 2026
  • 131
World Development Information Day, 2026
Current Affairs

विश्व विकास सूचना दिवस, २०२६

  • Oct 26, 2026
  • 47
United Nations Day, 2026
Current Affairs

संयुक्त राष्ट्रसंघ दिवस, २०२६

  • Oct 26, 2026
  • 161
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA