Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

शिक्षामा राणाहरूको योगदान

  • Ritisha Shakya
  • December 30, 2024
  • 598

शिक्षामा राणाहरूको योगदान

शिक्षामा राणाहरूको योगदान
शिक्षामा राणाहरूको योगदान
सर्वसाधारण जनताका छोरा छोरीले दरबार हाइस्कुल पढ्न दिने प्रधानमन्त्री  वीर शमशेर
नेपालमा महिला शिक्षाको सुरुवात कुन प्रधानमन्त्रीको पालामा  वीर शमशेर
नेपालमा महिला शिक्षाको सुरुवात गर्ने प्रेरित गर्ने व्यक्ति  गंगाबाई भारतीय महिला
भाषा पाठशालाको स्थापना गर्ने राणा प्रधानमन्त्री  देवशमशेर
देवशमशेरले आफ्नो सन् कालमा कति विद्यालयहरु स्थापना गराएका  57
सबै भन्दा धेरै स्कूल खोल्ने राणा प्रधानमन्त्री  देवशमशेर
भाषा पाठशालाको स्थापना गर्ने राणा प्रधानमन्त्री  देवशमशेर
सर्वप्रथम एस. एल.सी. पास गर्ने प्रधानमन्त्री  चन्द्र शमशेर
एस. एल.सी. बोर्डको स्थापना गर्ने प्रधानमन्त्री  जुद्ध शमशेर
नेपालको पहिलो शिक्षामन्त्री  नृपजंग राणा
स्कुलका पिता  पद्म शमशेर
किन स्कुलका पिता भनियो ? : यिनले थुप्रै स्कुलको स्थापना गरेका हुनाले  
अरुका कुरा छोड आफ्ना छोराछोरीलाई अङ्ग्रेजी पढाउ यो भनाइ कसको  जंगबहादुर

 

Categories

  • Current Affairs 849
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 53
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 206
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 234
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 178
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA