Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

केही प्रसिद्ध कृतिका रचनाकारहरू

  • Ritisha Shakya
  • November 06, 2024
  • 541

केही प्रसिद्ध कृतिका रचनाकारहरू

केही प्रसिद्ध कृतिका  रचनाकारहरू

केही प्रसिद्ध कृतिका रचनाकारहरू

प्रसिद्ध नेवारी उपन्यास गँकी का लेखक को हुन् ?

धुँस्वा सायमी

किराँत वेद भनेर चिनिने मुन्धुम का लेखक को हुन् ?

ईमान सिंह चेम्जोङ

' वेदमा के छ ?' नामक कृतिका लेखक को हुन् ?

स्वामी प्रपन्नाचार्य

नेपाली साहित्यमा धेरै श्लोक भएको धर्मग्रन्थ 'चन्द्रयुग'का लेखक को हुन् ?

चन्द्रप्रकाश न्यौपाने

मकैको खेती ( वि. सं. 1977) नामक पुस्तका लेखको हुन् ?

सुब्बा कृष्णलाल अधिकारी

' अक्षरांक शिक्षा' नामक कृतिका रचनाकारको हुन् ?

जय पृथ्वीबहादुर सिंह हुन्छ खानु भनेर

तनहुँ भकुण्डो नामक कविताका रचनाकारको हुन् ?

शक्तिबल्ल अर्याल

Categories

  • Current Affairs 849
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 125
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 256
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 288
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 185
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 78
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA