Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जातजाति सम्बन्धी केही भनाइहरू

  • Ritisha Shakya
  • November 04, 2024
  • 499

जातजाति सम्बन्धी केही भनाइहरू

जातजाति सम्बन्धी केही भनाइहरू

जातजाति सम्बन्धी केही भनाइहरू

ऋग्वेदको दशौँ मण्डलमा समाजलाई ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र गरी चारभागमा विभाजन गरिएको |

(ऋग्वेदमा १० मण्डल, १०२८ शुत्ती र ११ हजार मन्त्र रहेका छन् भने यो पध्यात्म्क रहेको छ )

हिन्दू वर्ण व्यवस्थाको कायम गर्ने लिच्छिवी राजाको हुन् ? सुपुष्प ( गोपाल राज वंशावली अनुसार)
लिच्छवीकालका आदिपुरुष कसलाई मानिन्छ ? : सुपुष्प
नेपाल ४ जात ३६ वर्णको साझा फुलबारी हो यो भनाइ कसको हो ? पृथ्वीनारायण शाह
नेपाललाई ४ जात १८ वर्णमा विभाजन गर्ने व्यक्तिको हुन् ? जयस्थिति मल्ल
४ जात १८ वर्णको समाजिक व्यवस्था कायम गर्ने राजाको हुन् ? जयस्थिति मल्ल
जयस्थिति मल्लले उत्पत्तियका नेवार समुदायलाई कति उपजातमा विभाजन गरेका थिए ? ३२ ( नेवारहरूलाई ६४ जातमा विभाजन )
ब्राह्मणलाई पञ्चगोड र पञ्च द्रविडमा विभाजन गर्ने राजाको हुन् ? जयस्थिति मल्ल
विवाह पछि महिलाको थर पुरुषको थरमा बदल्ने चलन कसले चलाए ? जयस्थिति मल्ल
नेपाल एसियाको जातीय गोलमेच हो यो भनाइ कसको हो ? टोनी हेगन
नेपाली समाजलाई तागाधारी, मतवाली र पानी नचल्ने गरी तीन भागमा विभाजन गर्ने व्यक्तिको हुन् ? जङ्गबहादुर राणा

 

Categories

  • Current Affairs 849
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 131
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 256
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 299
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 185
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 79
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA