Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

भारतको ७८ औं स्वतन्त्रता दिवस

  • Ajnabee Khadka
  • August 15, 2024
  • 713

भारतको ७८ औं स्वतन्त्रता दिवस

भारतको ७८ औं स्वतन्त्रता दिवस

आज (अगस्ट १५, २०२४) भारत बेलायत शासनबाट स्वतन्त्र भएको ७८औँ वार्षिकोत्सव हो।

  • ब्रिटिश भारतलाई स्वतन्त्रता प्रदान गर्न र दुई सार्वभौम प्रभुत्व सिर्जना गर्न, भारतीय स्वतन्त्रता अधिनियम (जुलाई १८, १९४७) पारित भएको थियो।
  • भारतीय स्वतन्त्रता अधिनियमको आधारमा भारतले १५ अगस्ट १९४७ को मध्यरातमा बेलायतको प्रतक्ष्य शासनबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
  • स्वोतन्त्रताको प्राप्तिपछि भारतको पहिलो प्रधानमन्त्रीको रुपमा जवाहरलाल नेहरू चयन भएका थिए र आजको समयमा भारत विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश रहेको छ।
  • हरेक वर्ष १५ अगस्तको दिन भारतमा विशाल पर्वको रुप स्वोतन्त्रता दिवस मनाईन्छ र यस वर्षको स्वतन्त्रता दिवसको विषय ‘Viksit Bharat @ 2047’ रहेको छ।
  • सन् १७५७ देखि सुरु भई, भारतमा बेलायतले १९० वर्षसम्म शासन गरेको थियो।

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 101
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 126
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA