Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राणा प्रधानमन्त्री र तीनको उपनाम

  • Ritisha Shakya
  • August 06, 2024
  • 1202

राणा प्रधानमन्त्री र तीनको उपनाम

राणा प्रधानमन्त्री र तीनको उपनाम
नेपालको राणा प्रधानमन्त्रीलाई के नामले चिनिन्छ ?
युगले मागेको नेता जङ्ग बहादुर राणा
धनकुटे राजा देव शमसेर ज.ब.रा
प्रजातान्त्रिक राणा प्रधानमन्त्री मोहन शमसेर ज.ब.रा
सुदारवादी र उदारवादी राणा प्रधानमन्त्री देव शमसेर ज.ब.रा
फिस्टे महाराज चन्द्र शमसेर ज.ब.रा
धुर्त प्रधानमन्त्री चन्द्र शमसेर ज.ब.रा
घरको बाघ बनको स्याल चन्द्र शमसेर ज.ब.रा
राजर्षि महाराज जुद्ध शमसेर ज.ब.रा
नेपालमा उद्योग संस्थापकका पिता जुद्ध शमसेर ज.ब.रा
रुन्चे महाराजा पद्म शमशेर ज.ब.रा
तेर्सो पुस्ताका राणा प्रधानमन्त्री पद्म शमशेर ज.ब.रा
बुढा महाराज मोहन शमशेर ज.ब.रा
कलाबहादुर माथवरसिंह थापा (जङ्गबहादुर राणाका मामा)
पहिलो र अन्तिम 
पहिलो राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा
अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर ज.ब.रा
कसको नामको पछाडी के? 
राणा उपाधि प्राप्त गर्न पहिलो व्यक्ति जङ्ग बहादुर राणा
आफ्नो नामको पछाडी ज.ब.रा लेखने पहिलो व्यक्ति वीर शमशेर ज.ब.रा
प्रधानमन्त्रीको कार्यकाल
सबैभन्दा लामो समय प्रधानमन्त्री हुने राणा जङ्गबहादुर राणा (२९ वर्ष, सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्ति
सबै भन्दा कम समय प्रधानमन्त्री हुने राणा देव शमशेर (११४ दिन )

Categories

  • Current Affairs 849
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 184
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 301
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 371
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 188
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 82
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA