Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका केही पर्वहरु

  • Bijeta Kunwar
  • April 28, 2023
  • 870

नेपालका केही पर्वहरु

नेपालका केही पर्वहरु

कोत पर्व

  • वि.सं. १९०३ असोज २ मा सनिवार
  • राजेन्द्रलकङमीले गगनसिंहको हत्यारा पत्ता लगाउन रचेको
  • प्रथम मारिने-अभिमानसिंह वस्नेत
  • गगनसिंहको हत्यारा-्लाल झाँ
  • वसन्तपुर दरवारको प्राङरणमा
  • जम्मा ४० जनाको हत्या
  • यो पर्वेहुदा प्रधानमन्त्री-फतैजंग शाह

भण्डारखाल पर्व

  • वि.सं. १९०३ कार्तिक १२मा
  • गौशाला नजिक भण्डारखाल बगैचामा घटेको
  • पोल खोल्ने-विजयराज
  • योजनाकार-बरिसिंह
  • यस पर्वपछि निर्वासित जिबन बिताउन परेको-राजेन्द्रलक्ष्मी पहिलो मारिने- विरध्वज वस्नेत
  • बस्नेत पर्व पनि भनिने
  • जम्मा २३ जना मारिय

अलौ पर्व

  • वि.सं. १९०४ साउन २२ मा
  • यसलाइ नेपालको बाटरलु पनि भनिने
  • पर्साको अलौमा राजा राजेन्द्र र जंगबहादुका सेना बिच युद्ध भएको घटना
  • राजेन्द्रले हारि पक्राउ गरि हनुमान ढोका जेलमा राखेका र त्यहि मरेका

४२ सालको पर्व

  • घिर शमशेरका १७ छोराको षड्यन्त्रमा वि.सं. १९४२ कार्तिकमा आफ्नै काका रणोदिप सिंहको गोलि हानि हत्या गरेको घटना
  • यस पछि घिर शमशेरले आफ्ना जेठो छौरा वीर शमशेरलाइ प्रधानमन्त्री बनाएका
  • यहि घटनाबाट जग परिवार बाट शासन शमशेर परिवारमा गएको

मकै पर्व

  • वि.सं. १९७७ साउन १७ मा कौशल अड्काका सुव्वा कृष्णलाल अधिकारीलाइ “मकैको खेती” नामक पुस्तक लेखेर राणा र अंग्रेनको विरोध गरेको अभियोगमा पक्राउ गरि ९ वर्ष जेल सजाए सुनाएको घटना
  • पछि उनि जेलमै मंरेका
  • नेपालका साहित्यिक सहिद

लाइब्ररी पर्व

  • वि.सं. १९८७मा लक्कमीप्रसाद देवकोटा लगायत ४५ वा ४६ जनाले लाइब्रेरि खोल्ने सल्लाह गरेका
  • भिम शमशेरले थाहा पाइ सबैलाइ जनहि १०० रुपैया जरिवाना गरेको घटना

प्रचण्ड गोर्खा पर्व

  • भीम शमशेरको पालामा खण्डकमान सिँहको नेतृत्वमा खुलेको यो संगठन राणा शासन विरुद्ध खुलेको पहिलो सँगठन हो
  • वि.सं. १९८८ साउन २८ मा स्थापना
  • भिमले थाहा पाइ केहिलाइ मारे, केहिलाइ जेलमा हालेको घटना

३८ सालको पर्व

  • वि.सं. १९३८ मा राजा पुय्वी विक्रमको पालामा नरेन्द्र विक्रम शाहले रणोदिप,घिर शमशेर र उनका सन्तानलाइ भोज खान बोलाई सखाप पार्ने योजना बनाएको
  • उत्तरध्वज भण्डारीबाट पोल खुलेर विफल भइ कयौं भारदारलाइ दण्डित गरिएको घटना

Categories

  • Current Affairs 798
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 146
  • Nepal Police 9

Latest Blogs

Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 17
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 44
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 104
Organized Organization, Nayab Subba (Fifth Level), 2083/06/03
Past Questions

संगठित संस्था, नायब सुब्बा (पाँचौं तह) , २०८३/०६/०३

  • Sep 19, 2026
  • 103
Lumbini Province, Agriculture Officer (Seventh Level), 2083/06/03
Past Questions

लुम्बिनी प्रदेश, कृषि अधिकृत (सातौं तह), २०८३/०६/०३

  • Sep 19, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA