Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्व बाघ दिवस, २०२५

  • Bikash Shrestha
  • July 30, 2025
  • 926

विश्व बाघ दिवस, २०२५

World's Tiger Day

विश्व बाघ दिवस, २०२५

  • हरेक वर्षको जुलाई २९ तारिखमा विश्व बाघ दिवस मनाउने गरिन्छ ।
  • सन्‌ २०२५ को नारा : "Save tigers save nature's balance"
  • सन्‌ २०२४ जुलाई २९ को नारा :- raising awareness about tiger conservation and the urgent threats these majestic animals face, such as habital loss poaching and human wildlife conflict.
  • सन्‌ २०२२ गणना अनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा /बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा,बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६
  • वटा बाघ पाइएको तथ्याङ्ग छ ।
  • नेपालले २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणना समेत गर्दै आएको छ ।
  • हरेक ४/४ वर्षमा नेपालमा बाघ गणना गरिन्छ ।
  • "सन्‌ २०२२ मा गरिएको राष्ट्रिय बाघ गणना अनुसार हाल नेपालमा बाघको संख्या २५४५ पुगेको छ ।

नेपालमा बाघको संख्या

  •  सन्‌ १९९५ मा ९८, ४ सन्‌ २०१३ मा १९८,
  •  सन्‌ २००० मा १०९, ४ सन्‌ २०१८ मा २३५ र
  •  सन्‌ २००५ मा १२६, ७ सन्‌ २०२२ मा २५५ रहेको
  •  सन्‌ २००९ मा वेश,
  • सन्‌ २०२५ पछिल्लो तथ्याङ्गअनुसार विश्वमा बाघको संख्या ५३५७ पुगेको छ ।
  • विश्व वाघ दिवस प॒त्यक वर्ष जुलाइ २९ मा मनाइन्छ ।
  • सन्‌ २०१० देखि विश्वव्यापी रुपमा र नेपालमा वि स २०६७ बाट बाघ दिवस मनाउन थालिएको हो ।
  • विश्व बाघ दिवस २०२४ को नारा तय गरिएको छैन।
  • विश्व वाघ दिवस २०२४ को नारा “कार्यका लागी आव्हान” रहेको थियो ।
  • नेपालको चौथो राष्ट्रिय बाघ सर्वेक्षण २०७८
  • गणना गरिएको २०७८ मांसर १९ गते बार्ट|
  • सार्वजनक मिति २०२२ जुलाई २९ मा अन्तर्राष्टिय बाघ दिवसको अवसर पारेर
  • नेपालमा हाल वाघको सख्या - ३५४ (नाट नेपालले २०२२ सम्ममा वाघको संख्या २५० पूर्याउने लाक्ष्य लिएको थियो। 
  • नेपालमा हरेक ४ वर्षमा राष्ट्रिय स्तरमा वाघ गणना गरिँदै आएको छ।
  • हरेक वर्ष जुलाई २९ मा “अन्तर्राष्टिय बाघ दिवस” मनाउने घोषणा २०१० जुलाई २९ मा सेन्ट पिटसंवर्गमा गरिएको थियो ।
  •  नेपाल वाहेक अन्य ११ वटा मुलुकमा वाघ पाइन्छन्‌ । 
  • विश्व वन्यजन्त्‌ कोषका अनुसार सन्‌ २०२५ मा बाघको सख्या ५३५७ पुगेको छ । |
  • ७० सबैभन्दा धेरै वाघ भारतमा ३१६७ वटा, रुसमा ७५०, इण्डानेसियामा ४००, नेपालमा ३४४, थाइल्याण्डमा १८९, भुटानमा १५१, मलोसियामा १५०, वगलादेशमा १४६, म्यानमारमा २२, चीनमा २०, भियतनाममा ५ र सवैभन्दा कम वाघ २ वटा ताओसमा रहेका छन्‌ । 
  • सन्‌ २०२४ मा विश्वमा वाघको सख्या ४५०० पुगेको थियो ।  

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 58
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 65
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 65
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 26
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 151
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA