Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Ajnabee Khadka
  • July 31, 2026
  • 57

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

International Day Against Trafficking in Persons, 2026
  • मनाउने मिति: प्रत्येक वर्ष जुलाई ३० (वि.सं. २०८३ मा श्रावन १४ गते मनाइएको,)
  • घोषणा गर्ने निकाय: संयुक्त राष्ट्रसङ्घीय महासभा (UN General Assembly)
  • ऐतिहासिक पृष्ठभूमि: सन् २०१३ मा संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा पारित प्रस्ताव A/RES/68/192 मार्फत जुलाई ३० लाई यो दिवसका रूपमा घोषणा गरिएको,
  • प्रमुख नेतृत्वकर्ता संस्था: संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (UNODC) र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (IOM).
  • दिवसको मुख्य उद्देश्य: मानव बेचबिखनका पीडितहरूको अवस्थाबारे विश्वव्यापी रूपमा चेतना जगाउनु तथा उनीहरूको अधिकारको प्रवर्द्धन र संरक्षण गर्नु,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा (Theme): "Trapped Behind the Scam"
  • नेपालमा कानुनी तथा संस्थागत व्यवस्थाहरू: नेपालको संविधानको धारा २९ मा 'शोषण विरुद्धको हक' अन्तर्गत उपधारा ३ मा कसैलाई पनि मानव बेचबिखन वा दास बनाउन नपाइने र उपधारा ४ मा कसैलाई पनि इच्छाविपरीत काममा लगाउन नपाइने व्यवस्था र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ (जारी मिति: २०६४ कात्तिक ६ गते) र सोको नियमावली, २०६५ क्रियाशील

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 56
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 61
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 38
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 40
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 63
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA