Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Bikash Shrestha
  • October 19, 2025
  • 396

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

World Bank report shows Nepal's economic growth rate over three decades

* कहिले सार्वजनिक गर्यो ? सन् २०२५ मार्च २४ ।
* पछिल्लो तिन दशकको आर्थिक वृद्धिदर कति रहेको छ ? ४.२ प्रतिशत ।
* प्रतिवेदन अनुसार सन् १९९६ देखि २०२३ सम्मको अवधिमा नेपालको आर्थिक वृद्धिमा विप्रेषणको महत्वपूर्ण भूमिका रहेको छ । दक्षिण एशियाका आठ राष्ट्र मध्ये नेपालको आर्थिक वृद्धिदर छैटौं स्थानमा रहेको छ ।
* गरिबि न्युनिकरणमा नेपालको सफलता उल्लेखनिय रहेको छ ।
*१६ औं आवधिक योजनाले सन् २०२९ सम्ममा बार्षिक ७.१ प्रतिशतको जिडिपि वृद्धिको अनुमान गरेको छ ।

सर्वाधिक खुसी १० राष्ट्र
दक्षिण एशियाली राष्ट्रको अवस्था
पहिलो फिनल्यान्ड नेपाल ९२ औं स्थानमा
दोस्रो डेनमार्क पाकिस्तान १०९  औं स्थानमा
तेस्रो आइसल्यान्ड भारत ११८  औं स्थानमा
चौथो स्वीडेन श्रीलंका १३३  औं स्थानमा
पाँचौ नेदरल्यान्ड बंगलादेश १३४  औं स्थानमा
छैटौँ कोस्टारिका    
सातौँ नर्वे    
आठौँ इजरायल    
नवौँ लक्जेम्बर्ग    
दशौँ मेक्सिको    
       

 

Categories

  • Current Affairs 634
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2653
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 85
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 71
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 2002
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 59
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA