राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुने कृषक को-को हुनुहुन्छ?
| कोशी प्रदेशबाट | सुरेशकुमार मेहता र रमेश साह, |
| मधेश प्रदेशबाट | भरतकुमार यादव र हीरा बहादुर थापामगर, |
| बागमती प्रदेशबाट | चेतप्रसाद ढकाल र दयाराम मसामसी , |
| गण्डकी प्रदेशबाट | छिरिंङढोका गुरुङ र बाटुली तिवारी, |
| लुम्बिनी प्रदेशबाट | जयपाल मौर्य र सुवास कुर्मी, |
| कर्णाली प्रदेशबाट | गोविन्द ओशी र भरतनाथ योगी, |
| सुदूरपश्चिम प्रदेशबाट | प्रेमप्रसाद जोशी र लोकबहादुर थापा। |