पर्यटन नीति-२०८२ सार्वजनिक
- विसं २०८२ साउन १२
नीतिका विशेषता
- गुणस्तरीय र सुरक्षित पर्यटन पूर्वाधार तथा सेवाको विकास गर्ने ।
- दिगो र उत्थानशील पर्यटन विकास गर्ने ।
- पर्यटन क्षेत्रमा शासकीय दक्षता सुधार गर्ने ।
- डिजिटल प्रविधि र एआई प्रयोग गरी प्रचारप्रसार गर्ने ।
- दिगो र वातावरणमैत्री पर्यटन पूर्वाधारमा जोड दिने ।
- 'टुरिजम स्याटेलाइट एकाउन्ट' लागु गर्ने ।
- पाठ्यक्रममा पर्यटन समावेश गर्ने ।