Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

तेस्रो पञ्चवर्षीय योजना (२०२२–२०२७)

  • Bikash Shrestha
  • July 07, 2025
  • 937

तेस्रो पञ्चवर्षीय योजना (२०२२–२०२७)

Third Five-Year Plan (2022–2027)

तेस्रो पञ्चवर्षीय योजना (२०२२–२०२७)

तेस्रो पञ्चवर्षीय योजना वि.सं. २०२२ मा सुरु भई वि.सं. २०२७ मा सम्पन्न भएको थियो। यस योजनाको मुख्य लक्ष्य १५ वर्षभित्र राष्ट्रिय उत्पादनलाई दोब्बर पार्नु थियो। यसको लागि निर्धारित लक्ष्यहरूमा राष्ट्रिय आय १९ प्रतिशतले, प्रतिव्यक्ति औसत आय ९ प्रतिशतले, खाद्यान्न उत्पादन १५ प्रतिशतले र नगदे बाली उत्पादन ७३ प्रतिशतले वृद्धि गर्ने योजना समावेश थियो।

उद्देश्यहरू

  • (क) कृषि क्षेत्रमा खाद्यान्न उत्पादन वृद्धि गर्ने

  • (ख) कृषिमा व्यवस्थागत सुधार गर्ने

  • (ग) आधारभूत क्षेत्रहरूको विकास गर्ने

  • (घ) औद्योगिक विकासका लागि पूर्वाधार तयार गर्ने

  • (ङ) वैदेशिक व्यापारमा विविधता ल्याउने

  • (च) सामाजिक आवश्यकताहरू पूरा गर्ने

प्राथमिकता क्षेत्रहरू

  • (क) यातायात र सञ्चार

  • (ख) कृषि, सिँचाइ, वन तथा खानेपानी

  • (ग) उद्योग

  • (घ) सामाजिक सेवा

  • (ङ) अन्य विविध क्षेत्रहरू

Categories

  • Current Affairs 730
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 49
Public Service Commission, Metrology Group, Senior Engineer - 2083
Past Questions

लोक सेवा आयोग, मेट्रोलोजी समूह, सिनियर मिस्त्री - २०८३

  • Aug 01, 2026
  • 61
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 55
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 23
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 148
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA