Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुग्यो

  • Bikash Shrestha
  • September 02, 2025
  • 4381

नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुग्यो

The number of national parks in Nepal has reached 13.

 

  • १३ औं तथा नेपालको कान्छो राष्ट्रिय निकुञ्ज : छायाँनाथ राष्ट्रिय निकुञ्ज

  • जिल्ला : मुगु

  • स्थानीय तह : मुगुम कामारोड गाउँपालिका

  • स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय : २०८२  भदौ१३ 

  • क्षेत्रफल : ९०६ वर्गकिलोमिटर

  • नेपालको कतिऔं ठूलो राष्ट्रिय निकुञ्ज बन्यो ? : सातौं

  • पाइने जीवजन्तु : हिउँ चितुवा, तिब्बती खरायो, नाउर, निलो भेडा, कस्तुरी, मृग, जङ्गल्ली याक, ब्वाँसो, तिब्बती गधा, चिच

  • यसलाई शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट अलग गरिएको हो । त्यसैले शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रफल पनि घटेको छ ।

  • यो सँगै मुगुमा २ वटा राष्ट्रिय कायम भए ।

    नेपालको १३ राष्ट्रिय निकुञ्ज

    क्र.सं. राष्ट्रिय निकुञ्जहरुको नाम स्थापना मिति (वि.सं.) क्षेत्रफल (वर्ग कि.मि.) अवस्थित जिल्ला
    १ चितवन राष्ट्रिय निकुञ्ज २०३० ९५२.६३  चितवन, मकवानपुर, पर्सा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
    २ रारा राष्ट्रिय निकुञ्ज २०३२ १०६ मुगु, जुम्ला
    ३ बर्दिया राष्ट्रिय निकुञ्ज २०३२ ९६८ बर्दिया
    ४ सगरमाथा राष्ट्रिय निकुञ्ज २०३२ ११४८ सोलुखुम्बु
    ५ लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ १७१० रसुवा, नुवाकोट, सिन्धुपाल्चोक
    ६ शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज २०४०  २६४९  डोल्पा, मुगु
    ७ खप्तड राष्ट्रिय निकुञ्ज २०४२  २२५ डोटी, बाजुरा, अछाम, बाजुरा
    ८ माकालु-बरुण राष्ट्रिय निकुञ्ज २०४९  १५०० संखुवासभा, सोलुखुम्बु
    ९ शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज २०५८ १५९ काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ
    १० बाँके राष्ट्रिय निकुञ्ज २०६७  ५५० बाँके, सल्यान , दाङ
    ११ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०७३ ३०५ कञ्चनपुर
    १२ पर्सा राष्ट्रिय निकुञ्ज २०७३ (वि.अ.२०३१ ) ६२७.३९ पर्सा, चितवन, मकवानपुर
    १३ छायानाथ  राष्ट्रिय निकुञ्ज २०८२/५ /१३ ९०६  मुगु

     

Categories

  • Current Affairs 633
  • Gorkhapatra 308
  • Others 1030
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2629
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 78
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 70
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 1999
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 58
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA